@classic_curve: Why buy when you can rent? Just rent it and save upto 80% of your hard earned money 💴 Rent our beautiful outfits and make every occasion unforgettable! 🥰🥰Rent it, flaunt it, and return it| आफुलाई मन पर्ने लुगाहरु Rent गर्न सक्नुहुन्छ| Dress र jewellery भाडामा लिने नियम र सर्तहरू: -लुगा pre booking गर्दा 500-1000 सम्म advance pay गर्नुपर्ने -लुगा लिन आउँदा कृपया deposit को लागी आफ्नो नागरिकता या ५००० रुपैयाँ ल्याउन पर्ने -Pre booking गरेको लुगा कुनै कारणवश cancel गर्नुपरेमा pre book गरेको रकम फिर्ता हुनेछैन। तर सो रकम पछी लुगा लिनु परेमा मिलाउने छौ। -कुनै कारणवश book गरेको लुगा बिग्रेको खण्डमा अरु कुनै लुगा लगिदिन अनुरोध गर्दैछौं। -Rent मा लगेको लुगामा धुदा पनि नजाने दाग लागेमा सो लुगा हजुरहरुले किन्नुपर्ने हुन्छ। -Bridal लुगा भाडामा लिदा हजुरले 10000 रकम धरौती दिनुपर्ने हुन्छ जुन हजुरहरुले लुगा फिर्ता गरेपछि फिर्ता पाउनु हुनेछ। अन्य जानकारीका लागि सम्पर्क गर्नु होस्: ☎ 9840252078,9841947602 📍 Suryamukhi Chowk, Pepsicola, Kathmandu #ClassicCurve #RentalDress #Outfit #Dress #RentDresses #Style #Stylish #Fashion #Traditional #Attire #rentalstoreinktm #promotingrentalfashion #inboxmefordetails📩 #promotingrentalfashion #pepsicolatownplanning #kathmandunepal🇳🇵