दाइ हिक्मत नहार्नु हामी तपाइलाई जुनसुकै परिस्थितिमा साथदिनेचौ ❤️❤️❤️❤️❤️❤️
2025-04-05 12:56:38
370
Kalpana Karki :
भगवान छन साथ मा न आत्तिनुहोला ❤️❤️
2025-04-05 11:18:24
97
Kamal Tangilama Gurung :
मदन भण्डारिलाई मारे जस्तो कहाँ सजिलो छर हामी जनताको नेता रबि ज्युलाई मार्न अहिले त जनता परिक्षामा एकदिन रिजल्ट राम्रै आउँछ भनेर भोलि गएर रिजल्ट राम्रो निकालेन रबि ज्युलाई केही होस्न जनताले कहाँ छोड्छ
2025-04-05 13:07:13
23
Bishal Ya-dav :
really rabi dai all your fans are crying how much you are fighting for us but don't worry rabi dai we are always in your support
2025-04-05 08:48:54
52
ishworbasyal :
तपाइले हिम्मत हार्नु हुदैन रबि सर ,केहि राम्रो गर्न खोज्दा बाधा अड्चन त आउछन नै तेस्लाइ चिर्दै अगाडि बड्नु पर्छ अझै पनि हामि सङ कयौ बाटो हरु छन् ,अलै कति समयाको पर्खाइ मात्र हो रात पछि उज्यालो अब्स्य आउछ सर तपाइ ढुक्क हुनुहोस ,सर्बोच्च हदालत देखि लिएर मिसन ८४ त हामि सङ बलियो छदै छ नि तथापि तपाइ बिच्लित पटक्कै हुनु हुदैन रबि सर🙏 जय घण्टी 🙏
2025-04-07 16:44:48
2
Biii_bekkk :
justice for Rabi lamichane ❤️🥺
2025-04-06 10:49:30
11
Harikala Kc :
बिचरा कैहिगरछु देसकाे लागि भनेर आयका थियउ रबि गरनदियननभस्ट चाेर हरूले यगदिन अबसे सतेकाेजित हुनेछ तेति बेला ईचाेर हरूकाे पनि कालाेदिन नआउला भनसकिदैन 🔔🔔🔔🔔🔔🔔🔔👍️🙏🙏😭😭
2025-04-06 03:21:13
47
Lamsal Bishnu :
हामी पनि छौ जीउँदै
2025-05-17 03:50:02
1
Raju Bharati :
तपाईंको इच्छा हामी पुरा गर्ने छौ जस्ले तपाईंको बाटो मा अबरोध गर्छ तेसलाइ हामि छोड्ने छैनौ तपाईंको साथमा हामी छौ
2025-04-05 15:42:29
75
Bishwas Tamang🇳🇵🙏🤝 :
एउटा निर्दोष मान्छेलाई यति धेरै दुख दिएको जनताको आखाले देखेको छ
यदि 84 मा पनि एमाले काङ्ग्रेस माओवादी लाई भोट हालेर जितायो भने हाम्रो देश कहिल्यै अगाडि बढ्ने छैन🤭🤭😡😡😡
2025-05-24 13:04:14
41
पोखरीलि जेठो :
राजाको साथमा आउनुहोस् सर
2025-05-25 06:49:09
2
jitensubba960 :
अब ८४ मा पनि नेपाली नागरिक ले आफ्नो विवेक र सन्तति को भविष्य को ख्याल गर्न सकेन भने देश साच्चिकै नेता ले होइन,हामी नागरिक ले नै बिगारेको हो भन्ने महसुस गर्नुपर्छ 🙏
2025-04-05 16:37:52
20
pandavdhaurali :
हत्या गर्न त अति लागी परेका हुन यि राडीका छोराहरुले ! तर रवीमा एउटा दिगो शक्त्ति छ । अ्मर छ्न सधै जनतामा रवी ! 🥰🥰🥰🥰🥰
2025-05-26 03:03:05
5
Prince Budha Xttri🇳🇵 :
मेरो शास हुदा सम्म तपाइलाइ नै साथ दिने छु दाइ
2025-04-07 21:35:01
2
Mohan :
अपराधि भष्ट्राचारी कुकुर नेता हरु ले चलाएको देश
2025-05-22 08:41:56
7
maya :
Be strong sir ❤️❤️❤️
2025-04-06 15:08:06
3
पाल्पाली हेन्सी केटो🤘❤️😍 :
यदि यो देशले एउटा सपुतलाइ मार्ने बिचार सम्म गरेभनी पनि यो देशकालागि कि मरिन्छ कि मरिन्छ गते तोक्नु पर्छ जन्ताले
2025-04-06 03:51:38
5
sudarshankhadka99 :
😳so sad 😭 I can not do anything Rabi dai.everything will be fine
2025-04-06 11:02:08
1
Sabitra123677 :
जय नेपाली जय रबि दाई🙏🙏🙏🙏🙏
2025-04-05 09:04:03
46
DaDa. 876 :
Jay Rabi sir 👍👍👍
2025-04-06 06:10:14
1
💝sharmila :
na aatinu sir hami xam
2025-06-13 15:29:45
1
Mina Acharya :
हिम्मत मा थप उर्जाको मिलोस जय श्री कृष्ण🙏❤️
2025-05-24 05:38:23
18
Acharya Govinda549 :
दाजु हार नखानु रिप केपे चोर दलाल रिप😡😡😡
2025-04-05 11:49:50
9
blox fruit@1253 :
sorry sar yast nava nu n
2025-04-08 03:34:08
1
To see more videos from user @mission2084rsp, please go to the Tikwm
homepage.