@msmaicha0: जिन्दगी एउटा किताबको खुलापानाजी हो। जिन्दगीमा धेरै नै राम्रो मान्छे नराम्रो मान्छे भेट हुन्छन् तर सुन्ने सबै हुन्छन् तर त्यहीँ मध्यबाट बुझ्दिने कम हुन्छन्। तिमी मेरो जीवनको सबैभन्दा बढी बुझ्ने र साथ दिने मान्छे बन्नु। 🙂❤️🩹.. #frypgシ #keepsupporting #udayapurmuser #fryyyyyyyyyyyyyyyyyyyyyyy #maicha