नमस्कार हजुर 🙏आउँन लाई ढिलाे चाँडो हुनसक्छतर पनि हजुर को सुन्दर अभिनय लाई दर्शन नगरि अथवा सानु कमेन्ट नछोडी म यहाँ बाट अलि कति पनि पाईला सार्ने छैन आहा कति सुन्दर प्रस्तुति आखामै लुकाएर राखेर हेर्न मन लागेको बेलामा यसो निकालेर हेरौं जस्तो लाग्ने खालको सुन्दर प्रस्तुती मा भिडियो बनाउनु भाको रहेछ दुनियानै भुलाएर रम्न मन लाग्छ खैके शक्ति छ साथिको सुन्दर भिडियोमा मुटु भित्रै सजाएर राख्न मन लाग्छ सफलताको अनगिन्ती शुभकामना👏🙏🙏....👑
2025-05-28 12:26:46
1
biruthapa538 :
wow beautiful nice 💘💘💘💘💘💞💞💞💞
2025-04-16 12:56:50
1
pratimachudali :
आहा राम्रो
2025-04-17 05:51:00
1
surya Khadka 💘💔💋 :
सयौं चोटि हेरेनि यी आँखा👁नथाक्ने अनमोल सुन्दर प्रस्तुति हजुरको जति तारिफ गरे पनि कम हुन्छ सफलताको शुभकामना💚🙏💐💐💐