शुभ बिहानी हजुर अाहा अति सुन्दर प्रस्तुती लाई अन्जुली भरि को माया सहित सफलता को शुभकामना हजुर लाई खुसी नै खुसी मिलोस कुनै कुराको कमी नहोस् भगवान को अासिस मिलोस 🙏🙏🙏❣️❣️❣️
मुटु धेरै दुखेर 💔 डाक्टर लाई देखाएको औषधि को नाममा हजुरको नाम पो लेखीदिएछ डाक्टर भन्छ साझ बिहान एक एक पटक हजुरको video हेर्नुरे दुखेको मुटु ठिक हुन्छरे कुरा केहो रिप्लाई पिलिज🙏❤🥰🙏