@c.h.e.t.joshi: जात जाति भनेर छुवाछुत भेदभाव गर्ने हरुले राम्रोसँग यो भिडियो हेर्नुहोला संसारमा कति वटा जात छन् भनेर जात केहो ? वर्ण केहो? मान्छेमा कति जात छन् ? #❤️❤️❤️ #fyp #foryou #viral #foryoupage #harharmahadev #❣️❣️ #tiktok #🙏🙏 #narayanpokharel

Har har Mahadev 🙏🕉️🔱📿☑️
Har har Mahadev 🙏🕉️🔱📿☑️
Open In TikTok:
Region: NP
Sunday 04 May 2025 02:06:28 GMT
677802
36076
755
3287

Music

Download

Comments

singh42571
Singh123 :
यती राम्रा गुरुलाइ पनि मार्यो आतंककारी हरुले
2025-05-04 02:22:31
456
thapagopal3
Thapa Gopal :
आतंककारी माओवादी बाबुराम चोरले मार्न लगाएको हो
2025-05-04 05:09:06
228
food_journey0
dayan :
जहा गयो त्यहि स्वास्नि बनाउदै हिड्ने बाजे भनेर माओवादीले मार्नु 1 डेड बर्ष पहिले सुनेको थिए।
2025-05-04 05:32:33
18
aryanghimirexettr
Madan Ghimire🕉️ :
यति राम्रो गुरुलाइ नि माओबादि आतङ्ककारी ले मार्यो 😢😢
2025-05-04 07:20:06
69
kumarlama7346
kumarlama7346 :
बनहरू बाहुनमा यस्तो कुरा गर्छ शब्दमा यस्तो कुरा गर्छ दलित र जनजातिसँग बसेर खानलाई अब भाग्छन् छोइन्छ कि जस्तो गर्छ
2025-05-04 08:16:00
39
buddhi.sing
Buddhi Sing :
के गर्ने गुरु हिन्दु - माह संङ्ग हरुले माओवादी को नाम लिएर तपाईको हत्य गरियो गुरु अहिले आएर ती हत्यारा सबैको देखिदैछ हजुरको आत्माले सुख पाओस सुचित प्रचण्ड बाबुराम मुर्दावाद
2025-05-04 06:42:33
43
lama_arpan99
ताम्सालिङ्को छोरो ཨར་པན་བླ་མ། :
अनि घोचेर जन्मिने कुन जात हो🤣🙈
2025-05-05 17:00:14
0
buddhachamlingrai
Buddha Rai🇳🇵🇳🇵 :
अध्ययन गर्नु होला गुरुदेव राई लिम्बू मगर तामाङ गुरुङ शेर्पा धिमाल मेचे कोचे थारु जनजाति हो भने नेपालको मूलबासी भूमिपुत्र कोहोनी गुरुदेव 🙏
2025-05-05 02:23:08
4
kusaldc0
KULDC0 :
यतिराम्रो मान्छे मार्नेलाइ कहिले राम्रो नहोस तेस्को बुडि मरोस तेस्को काख रितियोस तेस्को बंश मासियोस
2025-05-06 14:10:41
17
kshitijpunmagar43
Magar Kshitij :
यस्तो भजन कीर्तन गर्ने गुरुदेवलाई मार्ने अपराधी हरुलाई सजाय भयो कि भएन।
2025-05-04 07:45:52
26
rajendratiwari481
Raj Tiwari :
चित्तबुझ्दो कुरा🙏🙏यहाँ त जात छुट्टाएर विभेद गरेका छन।🙏
2025-05-04 07:02:03
24
krishnapariyarkalu196
Krishna Pariyar kalu :
यो कुरा समाजले कहिले बुझ्ने राम्रो कुरा बुझ्दैनान् नराम्रो कुराहरू छिटैबुझछन 🙏🙏
2025-06-01 15:43:37
2
ramsaranbc
Ramsaran BC :
राम्रो मान्छेको अायु लामाे हुन्न 🙏🙏🙏भन्छन् त्यहि भयाे नारायण सरकाे लागि 🙏🙏🙏
2025-05-04 11:47:02
16
johang_rai
Jo Hangᤤ :
हाम्रो त जात धर्म हुदैन है टपरे ढोगी ! पुर्खा र प्रकृति नै हो ठुलो हाम्रो लागि।।
2025-05-04 14:00:12
2
raj_bhandari
raj bhandari :
माओवादी मोराहरुले किन मार्यो होला यस्तो ज्ञान दिने गुरुलाई।
2025-06-17 20:51:07
0
bhim.bahadur.boga
Bhim Bahadur Bogati :
ॐ नमो भगवते वासुदेवाय नमः 🙏💐🌹
2025-05-15 15:04:27
0
user523203245
चिचि :
यस्तै सत्य बाचन गरेको कारन आतम्ककारी बाबुराम भट्टराई र प्रचण्ड ले तिमी लाई मारेका हुन गुरु
2025-06-30 18:54:50
0
kamalbhandari3438
kamala Rana :
बिचरा♥️🙏😭😭😭 पापि हरुराछ्यासले मारे तर तो पापिलाइ त 84लाख सम्म नर्कक्को बास होस
2025-05-05 23:50:01
7
karma.bista
Karma Bista :
आतङ्क कारी हरुले मारोे अहिले जात जाति धर्म मा राजनीति गरेको छ
2025-05-04 15:57:18
8
sitaram.gelal
सीताराम गेलाल(देश भक्त नागरिक) :
कुख्यातअपराधी माअोवादी अातँककारी पापको परिणाम भोग्दै नेपालबाट लोप हुँदैछ।यस्ता प्रखर विद्वान गुरुको हत्या गरेर अाज अपराधीहरुको पतन हुँदैछ।
2025-05-04 06:13:56
15
user3467847496657
घान्द्रुकको थिम्जे :
यो बनउनले भाषा परिबर्तन गरियो
2025-07-11 15:54:46
0
hom.pariyar3
Hom Pariyar :
🙏 हजुर जिवित छदा मुखराबिन्दु बाट यति राम्रो प्रवचन सुनाउनु भएकाे रहिछ । अहिले सुन्ना पाईयाे गुरुदेव हजुर काे बैकुण्ठ मा बास हाेस्।
2025-05-28 18:00:13
3
dhan.magar621
dhan magar :
हावा कुरा नगरौँ ज्योतिषी बा
2025-06-27 15:57:53
0
deepbh95
Deep Bhattarai 🇳🇵 :
यिनी जातले बाहुन भएर मात्र मारिएका हुन जसले परिवर्तन का लागि भनेर यस्तो गर्यो उसले देशलाइ १५ बर्ष पछाडि धकेल्यो
2025-06-06 23:59:57
0
To see more videos from user @c.h.e.t.joshi, please go to the Tikwm homepage.

Other Videos


About