@prakashdahal59: सरीर बनाउन जिम जानु मात्रै काफी हुँदैन — त्यहाँ नियमितता, धैर्य, र अनुशासनको खाँचो पर्छ। हरेक दिनको पसिना, हरेक मांसपेशीको दुखाइ, अनि कहिलेकाहीं थकित मनले पनि याद गराउँछ कि साँचो परिवर्तन एकैछिनमा होइन, निरन्तर प्रयासबाट सम्भव हुन्छ। त्यसैले हरेक सेट, हरेक रिप, हरेक पसीना झर्ने क्षण लाई ईन्जोय गरौ।#fitnessmodelprakash #gym #health

Prakash
Prakash
Open In TikTok:
Region: JP
Saturday 10 May 2025 12:29:23 GMT
1358
87
2
0

Music

Download

Comments

kiranpathak00
Kiran :
🥰🥰🥰
2025-05-10 13:40:34
1
alinaxettri77
alina :
🥰🥰🥰
2025-07-16 12:47:40
0
To see more videos from user @prakashdahal59, please go to the Tikwm homepage.

Other Videos


About