@melux11225: आज आमाको मुख हेर्ने दिन..सधैँ छोराछोरीहरूलाई माया गर्ने आमालाई माया गर्ने दिन अनि माया दर्शाउने दिन.... मलाई यो धर्तीमा ल्याइदिएकोमा धन्यवाद भन्ने दिन....364 दिन नै माया गरेको आमालाई एकै दिनमा माया फर्काउने दिन❤️❤️❤️आमालाई आमा भएको आभास दिलाउने यो चलन नभएको देश कुनै हुन्छ होला कि?? #monthersday #母の日 #japan #nepaliinjapan #culture #japanese #newinjapan