❤️आहा हजुरको प्रस्तुतिले चसक्क मनमुटुमा लाग्यो हजुर ,अति सुन्दर ,शालिन मार्मिक प्रस्तुतिलाई मनमुटुदेखिनै असिमित मायाका गाथाहरू यसै सामाजिक सञ्जाल मार्फत क्षितिजपारि बाट समर्पण गर्दै हजुरको जिबनमा चालिएका हरेक पाईलाहरू ले सधै सफलतानै सफलता मिलोस ,हजुरको रूपको त के बयान गर्न सक्थेर भुगोल र गुगोल भित्र खोजिसके तर हजुरलाई सधै भगवानको आशिरबादले मनका हरेक ईक्षाहरू पुराहुन, जिबन भनेजस्तो सोचेजस्तो भब्य र सभ्य होस, दुनियाले आहा आहा भन्ने बनोस हजुरको जिवन ❤️❤️❤️अमुल्य उपहारत केही छैन मसङ ❤️सम्झना स्वरुप मेरो दुई शब्द तपाइकै लागि टक्र्याउने जमर्को गरेको छु, सुनिरहु जस्तो लाग्ने मिठासपुर्ण सङ्गितको तरङ्गभित्र लुकेको हजुरको भिडियो लाखौ ताराहरुको बिचमा पुर्णिामाको जुन जस्तो उज्यालो र अति सुन्दर 🌿 हजुरको प्रस्तुतिलाइ मनै देखि सम्मान छ हजुर ❤️मुस्कानको कुनै मोल हुँदैन, नाताको कुनै तौल हुँदैन, जिन्दगीका उकालीओराली हरुमा साथीहरूत कयौं भेटिन्छन् तर हरेक साथी अनमोल हुँदैन🙏आजकाल फ्रेममै राखेर सजाई दिउ जस्तै लाग्छ, मन्दिरमै लगेर चढाई दिउ जस्तै लाग्छ, हजुरको उत्कृष्ट भिडियो सन्सारै भुलेर हेरिरहु जस्तो लाग्छ🙏 आजकाल किनहो आखा भित्र बसेकाे तस्बिर जस्तै लाग्छ🙏ओठ भित्र लुकेकाे मुस्कान जस्तै लाग्छ, हजुरकाे सुन्दर भिडियाे मलाई छाति भित्र चलेकाे धड्कन जस्तै लाग्छ❤️छाँया बनी पछ्याउन मन लाग्छ❤️हावा बनि उडेर आउन मन लाग्छ❤️खै के शक्ति छ हजुरको सुन्दर प्रस्तुतिमा❤️जति हेर्यो उति हेरीरहुं लाग्छ❤️हुनत इ मेरा दुई शब्द कमिनै हुन्छन हजुरको यो सुन्दर भिडियोलाइ ,तर पनि हरेक शब्दमा न्यानो मायाँ अनि हजुरका हरेक प्रस्तुतिमा मिठो सम्झना लिएर सधै आउनेछु धेरै धेरै शुभकामना अनि मीठो सम्झना प्रिय् मित्र❤️❤️🙏🙏🙏 best of luck
🥰आहा,, सुन्दर💖जुनसुकै कुनामा भएपनि खोजी खोजि आउने छु🥰
हजुरको सुन्दर उत्कृष्ट भिडियो सम्म🌺ढिलो
चाडो हुन सक्छ😍जहाँ भए पनि लाखौं करोडौ
शुभकामना🥰साथै मिठो सम्झना सबै को माया पाइराख्नुहोस❤️💖🥰🥰🌺🌺🙏🙏👌
नमस्ते दिदी सन्चै हुनुहुन्छ हजुर दिदी इनबक्समा मेसेज गर्नु न पिलिज दिदी हजुर काम छ
2025-07-10 21:12:07
1
Tilak🇳🇵 बुढाथोकी🇳🇵 :
@आहा,, कति सुन्दर🌹कति अनमोल प्रस्तुति हजुरको🥰जति हेरे👁️👁️पनि यि आँखा नथाक्ने 🌹लेख्ने शब्द अपुग हुने😍सफा मन, उच्च बिचार✒️✒️✒️कला कि धनी🌺पुर्णिमाको जुन 💞💞💞💞भन्दा नि उज्यालो मुहार🙏जति नै तारिफ गरे🌹 पनि कमै हुन्छ😍मनमा खुशी ओठमा हाँसो छाइरहोस🌹कोही कसैको💞💞💞 मायाको🌹🌹 कमी नहोस💖हरघडी हरपल शुभरहोस🌺हजुरको अनमोल 🌹प्रस्तुति हर🌹🌹🌹🌹 कोहीको मनमुटुमा बसोस💖धेरै सम्झनाको साथै न्यानो माया साथै😍सफलताकाे💞 कामना पनि🙏🙏
all poj super beautiful ❤️❤️❤️💐💐💐 happy family ❤️❤️❤️
2025-06-16 06:51:21
1
Devi Kumari Khadk275 :
Wow wow very nice video sis love you love love ❤️🌈🌈❤️❤️❤️🌈🌈🌈❤️❤️❤️🌈🌈❤️❤️❤️❤️🌈🌈❤️❤️❤️🌈🌈🌈❤️❤️❤️🌈🌈❤️❤️❤️🌈🌈❤️❤️❤️❤️🌈🌈❤️❤️❤️❤️🌈🌈❤️❤️❤️🌈🌈🌈❤️❤️❤️🌈🌈🌈❤️❤️🌈🌈❤️❤️❤️🌈🌈❤️❤️❤️🌈🌈❤️❤️❤️🌈🌈❤️❤️❤️🌈🌈❤️❤️🌈🌈🌈❤️❤️❤️🌈🌈❤️❤️🌈🌈🌈❤️❤️🌈🌈❤️❤️❤️🌈🌈❤️❤️❤️🌈🌈❤️❤️🌈🌈
2025-06-24 11:58:49
1
To see more videos from user @radha.pandey86, please go to the Tikwm
homepage.