🇦🇪:🙏🙏मलाइ थाह छ🌺:के गर्छ भनेर💕फूल🌷जस्तै लाग्छ थकाइ बिसाउने चौतारी जस्तै लाग्छ साच्चिकै हजुरको सुन्दर🎼भिडियो मलाई संसार देखाउने👁️👁️आँखाको नानी जस्तै लाग्छ हजुरलाई अरु त केही दिन सकिन म आफै गरिब छु दुई अक्षेरको शुभकामना बाहेक यसैलाई स्विकार्नु होला मीठो माया संझना शुभकामना ❤❤❤