@khyalg69: छाेरा मान्छेले सपना पनि बजेट अनुसार देख्नु पर्छ। म छाेरा मान्छे, गर्व देखि नै जिममेवारी लिएर जनमन्छू । #poetry #khyalsound #khyalg #khyal #fyp #words #meropoetry #trend #kabi

K H Y A L
K H Y A L "G"
Open In TikTok:
Region: NP
Saturday 24 May 2025 03:26:55 GMT
610071
52413
625
4288

Music

Download

Comments

susmitabadaa
बर्दियाली चेली ❤️❤️ :
तिमी xora हौ तिम्रो कहानी पनि उस्तै छ म त छोरी हूँ तर हेर न तिम्रो र मेरो काहानी पनि दुरुस्तै छ तिमीले त बजेट अनुसार को सपना देख्छौ तर हेरन मैले त सपना देख्दा पनि डराउँछु
2025-05-24 04:31:59
240
sharmasita123
seeta(시따) :
तिमी छोरा हौ बजेट अनुसारको सपना देख्छौ मत छोरी हु बुनेका सपना त्यतिखेरै भत्किए जति खेर बाबा आमाको काख छोडेर पराईको हात थमाइयो मत छोरी हु जति पीडा भयनी सहनुपर्छ मन भित्र दबाउनु पर्छ भित्र भित्र कति टुट्नुपर्छ हेरन सबैलाई खुसी पर्नुपर्ने रे तर म भित्र के भैराछ कसैलाई मतलब छैन किनकी मत बुहारी हु नित श्रीमान नराम्रो परे नरकको जिन्दगी बिताउन पर्ने पल पल मरेर अरूको घर सोर्ग पर्नुपर्नेरे किनकि मत बुहारी हु यहाँ हरेकका आफ्ना आफ्ना पीडा छन् जिम्मेवारी छन् अनि भोगाइ छन् छोरा होस् या छोरी जीवन चलाउनै पर्यो संसार यस्तै छ
2025-06-19 10:19:43
0
narayan.magar582
☠️☠️☠️☠️☠️☠️👿👿👿☠️☠️👿☠️ :
sahi ho ke broo
2025-07-17 16:34:17
0
it_me_bishal.57
@Bishal 754 :
first cmt reply pls daiii
2025-05-24 03:30:08
11
binodneupane687
B_I_N_O_D🇳🇵🇯🇵 :
टुट्ने सपना, फुट्ने चुरा, पुरुषको कथा नारिको व्यथा । लेखाइमा पो शब्द छानीछानी, भोगाइमा उस्तै हुन् पिडाको कहानी ।।
2025-05-26 02:09:24
10
abiral_adhikari21
मुख्य मन्त्री🇳🇵🇯🇵 :
छोरा मान्छेले सपना पनि बजेट अनुसार देख्नु पर्छ😢😢
2025-05-27 23:42:21
7
prakashchamling5
prakash rai 🇳🇵🇵🇱 :
🥰🥰🥰Dami xa manxuyo
2025-05-25 13:52:03
0
hemanipandeya
hemanipandeya@sabitrineupane :
हो छोरा मान्छेले बजेट अनुसार सपना देखन पर्छ र यो बजेट लाई भान्सा देखि स्कुल सम्म बाजे बजै देखि छोरा नाति सम्म मितब्यइ रुपले घर चलाउने म नारी हुँ जहाँ मैले आफ्नो लागि सपना देख्नै पाउदिन किन कि मलाई समय नै छैन आफ्नो लागि सपना देख्ने ।
2025-05-25 04:41:35
31
december_king_100
December_king100 :
छोरा हुँ म, आँसु लुकाएर हाँस्नु पर्छ, भित्र पग्लिए पनि, बाहिर बलियो देखिनु पर्छ।
2025-06-25 20:58:48
0
ganesh.karki720
ganesh karki72 :
🥰🥰🥰nics
2025-07-20 13:43:48
0
sarmilakerunge
sarmila kerung :
eakdam sweet sabda🙏🌹
2025-05-27 20:37:10
0
bikashalemagar46
bikashale Magar :
🙏🙏🙏❤️❤️❤️दिल दिया bother
2025-06-06 05:04:30
1
krishna.simkhada5
Krishna Simkhada :
Good
2025-06-06 20:18:46
0
purnima.shahi12
Purnima shahi :
:तिमी छोरा हौ तिम्रो कहानी पनि उस्तै छ; तर म त छोरी हूँ!!नि कसैको बुहारी भय अनि कसैको आमा; तर हेरन तिम्रो र मेरो काहानी पनि दुरुस्तै छ: तिमीले त बजेट अनुसार को सपना देख्छौ!! तर हेरन मैले त सपना देख्दा पनि डराउँछु!!
2025-06-20 07:31:11
0
laxmi.bk422
Laxmi Bk :
touching 🥰🥰🙏🙏
2025-05-26 04:53:56
0
samirdhakal25
SAMIR KANXO  :
पसिना गनाउॅछ अनि बल्ल घर फर्कन्छु
2025-05-26 20:59:14
3
bicky.001
Dark :
the way he said remind me legend achyut ghimire🖤
2025-07-06 16:10:23
0
romeoitsme1
Phatta Sunuwar :
truly i aree
2025-07-05 10:42:43
0
manishshahi29
PANADOL💊💉 :
कस्तो मिठो❤️❤️
2025-05-24 04:37:27
1
bimala.basnet724
Bimala Basnet :
wow😭😭😭
2025-05-28 08:43:20
0
madanpun28
himansi28 :
woooo
2025-06-18 07:22:36
0
yek.raj.dahal
Yek Raj Dahal :
wa o sir very nice 😂😂😂
2025-05-25 23:24:37
1
kushalshahi028
कुशल शाहि जुम्ला :
wow nice to have you and sounds like
2025-05-31 11:25:42
0
katuwalalina4
Alina katuwal :
तिमी छोरा हौ तिम्रो कहानी पनि उस्तै छ; तर म त छोरी हूँ!!नि कसैको बुहारी भय अनि कसैको आमा; तर हेरन तिम्रो र मेरो काहानी पनि दुरुस्तै छ: तिमीले त बजेट अनुसार को सपना देख्छौ!! तर हेरन मैले त सपना देख्दा पनि डराउँछु!!
2025-05-25 03:13:53
16
thapa83
muna thapa :
babu 🙏💐❤️
2025-05-26 01:39:08
0
To see more videos from user @khyalg69, please go to the Tikwm homepage.

Other Videos


About