@jimmythan628: ကျမကတော့ဒသဘဲချစ်တယ်👩‍❤️‍💋‍👨#foryou #foryoupage #titokmyanmar

Jimmy 🍑🐼🍑
Jimmy 🍑🐼🍑
Open In TikTok:
Region: MM
Monday 26 May 2025 03:41:17 GMT
65665
7237
118
124

Music

Download

Comments

user61061929280naing
🇲🇲 Naing. Naing 🇲🇲 :
မရဲ့အပြုံးလေးချစ်လို့
2025-05-26 06:55:05
0
user1458787176656
user1458787176656 :
hi
2025-05-26 04:56:33
0
lionel.lionel173
@lionel.lionel173 :
မောင်လေးဘယ်လောက်ကြီးကြိးမမရှေ့ရောက်ရင် ဘာမာကျန်တော့မာတောင်ဟုဘူး
2025-08-18 19:22:45
0
kyaw.thuya645
⚡ Flash ⚡✅ :
idol.fl.backလေးးးးးး😭
2025-05-26 03:44:11
0
kaung.khant1623
Leo Leo :
သီတာမမချစ်လိုက်တာ🥰🥰🥰
2025-05-26 05:33:37
0
linlin4966
linlin4966 :
သီတာကလည်းကြီးလိုက်တာ😆😆😆
2025-05-27 05:49:33
0
htunhtun3450
🛺🛺KO TUN🛺🛺🌄 :
tiktokတခွင်မာ အမ တင် အကြိုက်ဆုံးပဲ😁
2025-05-26 15:42:03
0
thantzinwin4910
丹津温/ :
idol followလက်ခံပေးပါလာ🥺
2025-05-26 06:29:12
0
user6733746126181
user6733746126181 :
မတွေတာကြp
2025-05-26 05:33:49
0
karyan123456787
KarYan :
ရာမကဒီမှားလေး🥰🥰🥰
2025-05-26 04:02:12
0
linely093
Line Ly :
အေးလို့
2025-05-26 03:51:37
0
kwasikwasa
Dope Kyiii😎♨️ :
ပဝါအဖြူလေးနဲ့တစ်ပုဒ်😑😑😑
2025-05-28 02:12:00
0
user13433205651477
Mya Moe :
💋💋💋တောက် ကွာ
2025-06-10 17:59:32
0
koinfinix
, tinkowin :
အမြဲကိုအားပေးအုန်းမှာ🤭
2025-05-26 03:46:13
0
uhtetwin2
ဖိုးထက် :
မတင်တာတော်တော်ကြာပီနော်
2025-05-26 04:12:27
0
aungkomyo099
Aung Ko Myo"ဘီးကျဲ"🧔 :
ချစ်တာidol🥰
2025-05-26 03:43:36
0
kolin6728
Aung thu :
တာဝါ လေးနဲကပြပါလားမမ
2025-05-26 10:45:46
0
user1448571485503
นัยวิมน :
🥰
2025-09-03 18:07:26
0
df.dfg35
Df Dfg :
🥰
2025-08-22 19:38:42
0
bm8837
BM :
😍😍😍
2025-08-22 09:12:41
0
kokoeilay89
NyiNyikyaw :
🥰🥰🥰
2025-08-22 01:20:58
0
sawkhantkyawlin0
Ko khant (bass) :
❤️❤️❤️
2025-08-21 10:41:16
0
zaw.myo.min57
ZERO :
🥰🥰🥰
2025-08-12 13:56:38
0
htunnaungsoe438
Tun Naung Soe :
😂
2025-08-11 19:38:28
0
kogyiyeemin
Ko Hman Gyi :
💙
2025-07-21 15:53:58
0
To see more videos from user @jimmythan628, please go to the Tikwm homepage.

Other Videos

गणेशमान सिंह (वि.सं. १९७२-२०५४) नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर थिए । काठमाडौँको खानदानी परिवारमा जन्मेका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । भद्रगोल जेल फोरी भागेका जोशिला तन्नेरी गणेशमान प्रबास जानुअघि नै तत्कालीन ‘’राणा हटाऊ’’ आन्दोलनका एक नायक भैसकेका थिए । भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली काङ्ग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ । २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए। संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहाली लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला र्समर्थकका रूपमा नेपाली काङ्ग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे। पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि ८ वर्ष निरन्तर काराबास भोगे । त्यसपछि पुनः प्रबासमा राजनीतिक सङ्गठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्टिूय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूध्द सक्रिय रहे । तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरियाका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन रे जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्याका थिए। बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमि गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए। १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव रे जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रयाको थियो। राष्टिूय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायत बिरूध्द आन्दोलनको घोषणा गर्ने गणेशमानसिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए। #nepalitiktok #nepalimuser #History #foryou #ganeshmansingh #nepalicongress #leader

About