अधिकतम छोरि मान्छेहरु कमाउन थाले पछि मलाई अब बुढा चाहिदैन कोहि चाहिदैन भन्ने सोच आउछ यो धुर्ब सत्य कुरा हो😏
2025-05-29 02:48:07
519
Suraj mukhiya🇳🇵 :
i said all boys . Always respect women 🙏 but never trust.
2025-05-29 06:09:19
243
Indra aale :
100% sahi
2025-06-11 01:25:52
1
basanti.khatri13🇳🇵🇯🇵🇳🇵 :
@basanti.khatri13🇳🇵🇯🇵🇳🇵:जापानमा आउने मान्छे चेन्ज भएको होइन। नेपालमा हुने मान्छे अनि या अन्त हुने मान्छे आफन्तहरुले आफ्नो बुढा आफ्नो बुढीले उसको दुःख उसले गरेको सबै कुराहरु नबुझदिएपछि सबैजनालाई टाढा हुन मन लाग्छ एकदमै गाह्रो छ जापानमा सबैजनाले यो कुराहरू बुझिदिन जरुरी छ। night काम dayस्कुल कसैसँग कुरा गर्न पाउँदैन। एकदमै गाह्रो छ प्लिज सबैजनाले बुझिदिनुहोला। आफ्नो छोराछोरी आफ्नो बुढाबुढीको व्यथा सबैजनाले बुझिदिनु जापान भने जस्तो देश होइन एकदमै गाह्रो छ। जापानमा हुने मान्छेलाई टर्चर नगरिदिनु प्लिज।🙏🙏🙏🙏🙏🙏🙏🙏
2025-05-28 11:48:55
55
Trishna 🫶❤️Tej :
sanka garnae nai banauxa nii keti haru bidesh gayera bigeriyeko xa
2025-05-28 11:58:15
98
Hasta Bahadur Oli375 :
जुनसुकै केटि मानछे हवस बिदेश लागे पछि खराब भइहाल्छन अर्को केटाको मिठो बोली र अर्कैको उ लिन थाले भने 100 % खराब हुनछन
2025-05-28 22:13:21
47
Bindu Thapa :
honi ris daha sanka le bhanda maya mamata le man jitna sakinchha
केटा जस्तो केटी सयौं जुनिमा हुन सक्दैनन्। हेर्ने हो भने spain को princess लाई र फूटबल खेलाडी को example हेर्नुस् 😳😳😳
2025-05-29 18:47:12
34
Maharaja 👑 :
छोरा मान्छे ले कमाउन थाल्यो भने घर परिवार बाउ आमा बुढी छोरा छोरी सोच्छ भने छोरी मान्छे ले अब मलाई कोई चाहिदैन भन्नी सोच्छ्न ।।।
सत्यता 🙏🙏🙏
2025-06-03 13:53:19
6
nishasunar397 :
Kasto man xoyo bai😔😔😔❤️❤️❤️
2025-05-29 11:28:14
2
Supriya Khadka(supu) :
Very nice thought ekdam thik ho sister 🥰🙏🙏
2025-05-28 15:35:53
23
Bina Acharya Kx :
Right 🙏
2025-06-11 11:03:49
1
शान्ता निरौला👉🌏✨ :
खुट्टा मा तेल होईन पर्देश को एक्लो पन बुझिदिए पुग्छ🙏♥️
2025-05-28 11:14:41
60
🅰 🅽 🅹 🅰 🅽 :
सबैभन्दा ठूलो एकअर्काको विश्वास र भरोसा हो। र मान्छे बिग्रिन नै चाहन्छ। सम्बन्धको महत्व बुझ्दैन भनेपछि तपाईँले लाख कोसिस गर्दा पनि सम्बन्ध जोगाउन सक्नु हुँदैन। जाने मान्छे जसरी पनि जान्छ त्यसैले कुनै पनि सम्बन्धमा एक अर्काको विश्वास माया हुन जरुरी छ।
2025-05-29 01:51:22
9
Chand🌙🌼 :
right kuro ho
2025-05-29 07:27:38
8
GHALU GURUNG :
😂WHOMEN
2025-05-29 04:59:03
4
Bishal B. :
बिचरा पिढित पुरुष केटी होस् चाहे केटा यदि चोखो र साँचो सम्बन्धमा छन् भने जुन जुन कुरा उसलाई मन पर्दैन त्यो कुरा उसले कुनै हालतमा गर्दै गर्दैन। अर्काले सम्झाएर थामिएको सम्बन्ध एक न एक दिन फेरि पनि टुट्न सक्छ।
2025-05-28 18:28:55
19
CHERRY 🌸🍒🌸 :
♥♥♥ agreed your word
2025-05-30 01:37:53
3
indirakarki8491 :
कस्तो राम्रो सुझाव दिनुभएछ बहिनी तपाईँले
2025-06-10 05:35:48
2
Brightest star🎌 :
sunda naramro suninxa tara ma aila ni bidesh ma xu dekhyako xu // tara xori manche ma drastically change aauxa bidesh ma aayasi.
2025-05-28 14:07:23
23
Maya koirala❤️🇳🇵👉️🇪🇺🇨🇾 :
बैनि कति मीठो कुरा तपाईं उमेर भन्दा बढि परिपक्क हुनुहुन्छ सारै मन पर्छ। बास्तबमै प्रदेशमा बस्नेलाई माया ममताको कुरा ले सारै छुदो रहेछ😥😥
2025-05-28 14:50:08
22
basanti.khatri13🇳🇵🇯🇵🇳🇵 :
सही भन्नुभयो दिदी मेरो बुढाले पनि त्यस्तै गर्नुहुन्छ। मेरो कतै कसैसँग त्यस्तो केही पनि छैन। म जापानमा छु। मेरो बुढानी विदेशमै हुनुहुन्छ। तैपनि मेरो कुरा कहिले बुझ्दैन जापानको ठाउँमा भनेजस्तो जिन्दगी छैन। त्यहीमाथि आफ्नो बुढा आफ्नो घरपरिवारले कुरा बुझिदिनु भएन भने एकदमै गाह्रो हुन्छ। please सबैजनाले बुझिदिनु जापानमा हुने मान्छेको कथा व्यथा🙏🙏🥰❤️❤️❤️
2025-05-28 11:44:54
31
dammarxyattree :
कुरा राम्रो लाग्यो
2025-05-31 03:19:04
5
Lalita Shrestha :
Kasto ramro kura sunaunu vyo sis yasto kura hamilayni siknu parcha thank you sis
2025-06-10 06:40:38
2
To see more videos from user @saritajamunatiwar, please go to the Tikwm
homepage.