जसको लागि मरिहत्तो गरे धेरै विश्वास गरे र आफ्नो जिन्दगी सुम्पिए त्यही मान्छेले आज यति धेरै पीडा दिन्छ भन्ने सपनामा पनि सोचेको थिएन।😥😥😥
2025-06-02 14:30:18
17
aakashadhikari212 :
आत्मा हत्या गर्ने हिम्मत छैन त्यसैले प्राथनामा एउटा दुर्घटना मागेकी छु छिटै पूरा गर्देउ दैव🙏💔🥺
2025-07-01 18:24:56
2
비삔🇳🇵 :
म अहिले त्यो परिस्थिति भोग्दै छु जहाँ मान्छे सहनु नसकेर मृत्यु रोज्छन्।😓
2025-07-07 08:48:34
8
तिम्रो शब्दहरू :
श्राप त नलाग्ला ,पाप त जरूर लाग्ला नि यी निर्दोष आँखा बाट झरेका आशुको 🙏😔
2025-08-17 04:47:35
4
लेकाली ठिटो ༼ ཡོལ་མོ་།༽ :
सबै ठाँउमा आस गर्नु रे तर निस्टुरी स्वार्थीको मनमा बास नमाग्नु रे बास त दिउला रे कत्ति खेरा निकाल दिन्छ अत्तो पत्तो हुन्ना रे😥
2025-05-29 19:31:10
12
bishwokarma dhanesh@🇳🇵🇳🇵 :
sai ho malai ni testai lakxa
2025-09-22 12:49:09
1
NeE kH iL :
relationship have taught me a big lesson; to hope not to trust to love but not to be selfish 💔😭🙏
2025-06-01 17:30:07
2
—-Ankit—- :
:कसरी हिम्मत् राखु म बिस्तारै सब ठीक हुन्छ भनेर आफूलाई समेट्दै गर्दा झन् त्यो भन्दा धेरै भताभुङ्ग भएको देख्छु.!!😥
2025-06-08 12:29:34
1
👮जिन्दगीको 💪यात्रा✅ :
सम्बन्ध ले ठूलो पाठ सिकायो आश गर्नु भरोसा नगर्नु माया गर्नु तर मरिहत्ते नगर्नु नत्र आफै भोलि ठूलो चोप पुग्छ
2025-05-29 03:41:19
14
💗YAKUZA 🐼 :
:नियत सफा राख्नुस् दुनियाले गलत भन्दैमा केही फरक हुदैन अक्सर यहाँ गलत देखाउने प्रयास राम्राे मान्छेलाई नै गरिन्छ💔
2025-06-15 11:51:42
0
baby sarkar,🫶 :
sory ma bat ni gali vako xa 😥💔😥
2025-06-23 20:42:44
1
टुटेको मान्छे म 💔🖤 :
dhere duber Maya Garda KO parinam ho
💔💔💔
2025-08-07 10:07:40
1
TGR♥♥बादल🇳🇵🇳🇵 :
बिना उद्देश्य आएको थिएँ धर्तिमा बस एउटा कात्रोको लागि संघर्ष गर्दै छु 🥹❤️🩹
2025-06-16 16:20:20
2
सपनाका लहर हरु 💐 :
पिरतीले मुटुमा यति तिखो बान हान्यो कि यो जुनि मात्र हैन सातौं जुनीसम्म बिर्सिने छैन 😢💔🙏🙏🙏🙏
2025-05-31 05:57:50
0
GOPU🙏🏻 :
उ मेरो भाग्यमा नलेखिएको तर मुटुमा नमेटिने गरि बसेको अटल,अजर, अमर प्रेम!!!🌙🌙💋
2025-05-29 01:05:00
4
taaluba mgr🇳🇵 🇦🇪 :
dukha lagxa dherai kaslai k vanni Galti merai hola aafulai Vanda baadi uslai biswash gare
2025-06-05 16:25:27
1
Kali xettry 🕊️ :
अनुहार हेरेर कसरी मेरो यथार्थ बुझ्न सक्छौ र
म कतै हिरा, कतै पत्थर त कतै ऐना बनिदिन्छु.. 💔
2025-06-18 17:36:03
1
The ghost 👻 :
तिमी बिना बाँच्न सक्दिनँ
र तिमीलाई माया गर्ने अधिकार
सबैभन्दा बढी चाहिन्छ। ❤️
2025-06-16 16:37:37
0
🫵🫰 :
move on kasari hune kasaily vandinu na
2025-06-01 12:25:31
0
SARDAR :
dost aasha Pani nagrnu bharosa Pani nagrnu yadi grnu nai X vnee aafu ma grnu
2025-06-01 03:02:02
0
ManiraZ Sunar :
❌ ☝️DANGEROUS ⚡⚡6::नियत सफा राख्नुस् दुनियाले गलत भन्दैमा केही फरक हुदैन अक्सर यहाँ गलत देखाउने प्रयास राम्राे मान्छेलाई नै गरिन्छ आफ्नो ख्याल गर्नु होला 💝
2025-08-06 01:39:54
1
A L O N E 😔 B O Y :
तिमी छोरी हौ हर कोहि को प्यारी हुने हक छ।
म छोरा हु मलाई आफ्नै घर प्यारो हुन पनि पैसा कमाउनु पर्छ 😥😪😫
2025-06-05 07:24:09
0
To see more videos from user @bnod..a.b, please go to the Tikwm
homepage.