@BÃD BØyy 🤟:💕💕💕💕💕ए मेरो हजुर फुलको गुच्छा लिएर स्वागत गर्न नसकुला,दोसल्ला ओडाएर सम्मान गर्न नसकुला,तर म हजुरको सुन्दर भिडियोमा आएर पन्ध्र सेकेन्ड भए पनि रमाउन त अबस्य सक्छु।तर दुई लाईन हजुरको भिडियोलाई मिठो कमेन्ट गर्दै आहा पुजारी बिनाको मन्दिर डाईभर बिनाको गाडी नारी बिनाको घर हजुर बिनाको टिकटक एक्दमै अधुरो हुन्छ साँच्चै भनेको त्यसैले जिन्दगी चलाउन कला चाहिन्छ फुल सजाउन गमला चाहिन्छ अनि टिकटक चलाउन हजुरको जस्तो सुन्दर अभिनय चाहिन्छ हुन त यो दुई शब्द कमिनै हुन्छ हजुरको यो सुन्दर भिडियोलाइ तर पनि हरेक शब्दमाँ न्यानो मायाँ अनि हरेक पलमा मिठो सम्झना लिएर सधै आउनेछु साथ सपोर्ट गरि रहने छु सफलताको अनगिन्ती शुभकामना हजुर चडाएर जादै छु 🍁🍁🍁🍁🍁🍁🍁🍁🍁🍁🍁🍁🍁🍁🍁🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀
2025-08-29 10:46:44
0
suresh Adhikari :
भलाकुसारि गदै हजुर गर्मी कटाउदै सान्दर्भिक अविनय हजुर नमस्कार
2025-05-29 08:12:21
2
Radha Pandey :
दुई अच्छेर को comment लेख्नु होला डल्ला डल्लि नफाल्नु होला
आहा कती सुन्दर साथिहरु होलान गित त्यस्तै मार्मिक 🙏🌹🥀♥️
2025-05-29 10:15:11
1
surya khadak :
✍️सब्द लेखेर दिउ कम होला ,फुल टिपेर दिउ ओइलेर जाला ,के दिउ हजुरको यति सुन्दर भिडियोलाई मुटु झिकेर उपहार दिउ भने म आफुलाई बाँच्न गारो होला भन्ने डर के दिउ त यही सानो कमेन्ट छोडेर आएको छु हस् हजुरलाई साथ सपोट मिलोस भगवानको आर्शिवाद मिलोस हर पल 🙏ॐ🇳🇵❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷👑👑
2025-05-29 09:57:04
1
Raju kancho vai :
💞💞💞💞💞@vai raju:🌹🌹🌹@vai raju:💕💕💕@rajukc283:♥♥♥@@shova 🥰🥰🥰🌺:❤️🌷🌹🌺आहा हजुर.♥♥सारै राम्रो
║║║║╚🌹🥀भिडियो बनाउनु💘.
║║║╚🌹🥀भएको रहेछ💘
║║╚🌹🥀हजुरको उत्कृष्ट💘
║╚🌹🥀भिडीयो को उच्च💘
╚🌹🥀सम्मान साथै शूभकामना💘