यति मान्छेले अस्ति चुनावमा राम्रालाई भोट देकोभय के जान्थ्यो
2025-05-29 16:18:03
50
prembiwossalyani :
देशको लागि त जानैपर्छ। म त हाजिर छु।
2025-05-29 16:46:07
12
🇱 🇴 🇹 🇺 🇸 🌹🇳🇵 :
तिमीले ढुङ्गा चलाउँदा म घाइते भएँ! मसँग राइफल थियो, तर चलाइन! किनभने मलाई थाहा थियो, तिम्रो घरमा पनि मेरी आमाजस्तै आमा हुनुहुन्छ! म सुरक्षाकर्मी हुँ, मेरो काम सुरक्षा दिनु हो, न कि प्रतिशोध लिनु! हामी एउटै देशका सन्तान हौँ, हाम्रो दुश्मनी हुनुहुँदैन! म तिमीलाई चोट पुर्याउने होइन, चेतना दिलाउने मान्छे हुँ! नफर्किऔँ हिंसातिर, फर्किऔँ सहिष्णुतातिर!
2025-05-30 05:13:24
9
Krishna D. Xet-try :
राजा आउ देश बचाउ
2025-05-29 16:52:16
5
Raju Lama9412 :
जाने हो,ठुलोठुलो झोला बोकेर,ठुलोठुलो बोरा बोकेर भाटभटेनी लुटन।किनकी घरमा दालचामल,नुनतेल,तरकारी ,ग्यास सकेको छ।लुटनु पर्छ जाउ जाउ गोठाला,रैति,दास,सुसारेहरु
2025-05-29 17:46:16
3
Kusang chemjong limboo🇳🇵🇳🇵 :
चोरहरुको भेला भएछ 😂😂
2025-05-30 00:22:05
0
❤️राम सेन ठकुरी❤️ :
अब प्रहरी हरुले पनि कुरा बुझे,,, केही कदम पछि हतेर राष्ट्रवादि जनताहरुलाई सम्मान गरेकोका प्रहरीलाई सलाम छ।❤️❤️🙏🇳🇵 सेना प्रहरीलाई हेपेर तलब नबढाउने खाते भरष्ट सरकारले बल्ल सुरक्षाको भ्यालु थाहा पाउछ💪💪💪💪💪 जय प्रहरी जय सेना❤️❤️❤️❤️🇳🇵🇳🇵🙏🙏🙏
2025-05-31 17:15:42
1
madan thapa :
यी पुलिस पनि राजाको माग गरदै सडकमा आन्दोलन गयका हुन त
2025-05-30 16:14:52
1
manish ss :
यौटा मानिस मर्यो भने यौटा मिसायल बराबर छ्यति हुन्छ चाहे सिपाहि होस चाहे नागरि जनता सबैको।सुरछ्याहोस कुनैपनि अप्रीय घटना नघटोस घट्यो भने प्रधानमन्त्री र ग्रीहेमन्त्रीले जिम्मालिनु पर्छ आजको समयम जनता सडकम आउनि कारन गनतन्त्रका नेताहरुको कमजोरि हो अब राजा नेता सबै मिलेर जानु राम्रो
2025-05-30 12:58:53
1
BODHI 💀 :
maya xw hoi vnja
2025-05-30 03:38:16
1
To see more videos from user @_sandesh_32, please go to the Tikwm
homepage.