लोकतंत र गणतंत्र हो यस्तै नेता र कार्यकर्ताहरूको लागी मात्र आको हो ।
2025-05-30 07:29:17
9
नबराज पाैडेल :
अहिले चै सहि बाेल्याे है
2025-05-30 04:07:15
8
AdhikariBro :
धमला ले सहि बोलेको छ
2025-05-30 13:28:28
7
khim :
Good question
2025-05-30 04:16:50
7
nawaraj Ghimire :
हजार मा एउटा कुरो अलि गतिलो गर्छ्न धमलाले 😂
2025-05-30 10:48:39
6
rajendrakuwar923 :
धमलाको जिन्दगीमा पहिलोचोटि राम्रो कुरा गरे
2025-06-01 14:27:56
5
Madhav Sigdel :
Kaju Le Kahile kahi thik kura garxa 😂😂😂
2025-05-30 03:13:04
5
मुखिया साहेब 🤘🤘 :
आज आयेर काजु ले राम्रो काम गर्यो
2025-05-30 16:58:34
4
RIHANS HAMAL ☠️😎 :
aaja aayerw. 100% right vannu vaye xa dhamala sir le 😁🤣
2025-05-30 16:52:33
4
December5 :
आज चाहि सहि कुरा गर्यो है धमलाले
2025-05-30 14:53:41
4
Suman Regmi954 :
यो चै खतरा भनेको हो धमला जि🥰🥰🤟🤟🤟
2025-05-30 15:39:52
3
Amar Lamichhane 🇳🇵🇮🇳🇴🇲 :
केपी ओली फाल्यो शेरबहादुर देउवा आउँछ शेरबहादुर देउवा फाल्यो प्रचण्ड आउछ यि तीनटै काम छैन। कांग्रेस एमाले माओवादी सबै तस्कर र भ्रस्ट हुन्
बरु अब को आन्दोलन यी सबै लाई फ्याक्ने आन्दोलन गर्नु पर्छ ।। जय नेपाल
2025-05-30 11:50:35
3
𝐔𝐦𝐞𝐬𝐡 𝐋𝐚𝐦𝐚 :
यदि तपाईंको स्वभाव निम्न मध्ये कुनैसँग मेल खान्छ भने, तपाईं यहाँ हुनुहुन्छ
1)यदि तपाईं गुण्डा जस्तो व्यवहार गर्नुहुन्छ भने, तपाईंलाई कांग्रेसले अपनाउनेछ।
2)यदि तपाईं हत्यारा वा जंगली हुनुहुन्छ भने, तपाईं माओवादी हुनुहुन्छ।
3)र यदि तपाईं झूटा, ठग, वा जोकर हुनुहुन्छ भने, एमाले तपाईंको लागि सही ठाउँ हो।🤣🤣
2025-05-30 09:31:37
3
Purna Kumal :
100 percent sahi ho
2025-05-30 08:02:39
3
To see more videos from user @reelsnp, please go to the Tikwm
homepage.