मलाई मेरा जुम्लि जनताको माया र आशीर्वाद भए पुग्छ तिम्रो रुवाबासीले कुनै फरक पर्दैन।
2025-06-02 01:24:08
428
Yek Shrestha :
ज्ञानेन्द्र शाही जुम्ला हैन नेपालको जुनसुकै ठाउँबाट उठे पनि 100% जित्छ
2025-06-01 02:17:01
1084
रेवन्त ब. भण्डारी :
जुम्ला को कुरा छोडिदेउ नेपाल को जुन सुकै जिल्ला बाट उठे पनि जित्छन हाम्रो ज्ञानेन्द्र ज़ी ले तमि जस्तो भ्रस्टाचार देश लुटेरा गुन्डा गर्दी को पत्ता साप गर्ने हो अब खाते खातेनी हरु
2025-05-31 17:33:30
737
Rajan Rai :
मुर्ती चोर तस्कर ग्यानेको गुहु खाने गुहेकिरा राउटेको पत्तासाफ हुन्छ अब
2025-05-31 15:17:10
117
Go-Cool :
कुन कानहो तलको की माथीको 🥹🥹🥹
2025-05-31 19:06:45
1027
Hemantaupadhyay2 :
हामी जुम्ली युवाले दिन्छौँ। के फुर्ती लगाएको ज्ञानेन्द्र शाही कर्णालीको बाग हो
2025-05-31 15:17:55
137
chandrarai342 :
जल्ले जे भनुन ज्ञनेन्द्रशाहीजस्तो नेता धेरैहोइन 40जना हुनुहोभने देशका भ्रस्टहरु सबैलाइ जेलजानेथिए ।
2025-05-31 20:14:23
257
Prince🇳🇵 :
कान काटेर फाले पछि झुम्का काहाँ लगाउने
तल कि माथि 😂😂😂😂
2025-06-01 12:03:40
27
Dharam Mahara :
झाेले दिदी कान जाने भयाे।ज्ञानेन्द्र शाही भनेकाे जुम्ली जनता काे असली हिरा हाे।शेर ब देउबा जस्तै आजिबन ज्ञानेन्द्र शाही हार्दैनन।तिमिहरुकाे बाेल्ने बाेलि न हाे।
2025-05-31 14:45:39
129
Tilak Khadka :
यो जाँटिन कुन पार्टी झोले हो
2025-05-31 23:40:40
159
रहडी मान्ठ :
2084मा ज्ञानेन्द्र शाही ले 40000भन्दा बढी मत प्राप्त गर्छन।
2025-06-02 16:35:07
1
Manlal Budha Magar🇳🇵 :
काटेनस भने म काट्दिन्छु😅
2025-05-31 20:28:40
206
Raju Roka :
ग्यानेन्द्र शाही जुम्ला का मात्रै होइनन अहिले देश भरी कै जनता का सच्चा नेता हुन उनी (राप्रपा ) भय पनि उनलाई अरु पार्टी का युवा हरु को पनि पुरै साथ छ
2025-05-31 20:54:10
91
Hari acharya :
येसकाे दिमाङ्ग ठिक छैन
2025-06-01 02:23:23
54
Ragav_shahi07 :
यदि जुम्ला देखि ज्यानेन्द्र शाहि ले 2084 मा जित्यो भने तेरो कान म काट्छु तेरो हेर्दै जा
2025-06-01 07:21:28
21
रुपिन थापा (जुम्ली) :
मैले नबुजेको कुरा तल्लो कानकि माथिल्लो कान हो
2025-06-01 03:29:04
6
Yamraj baraili :
नेपाल को जुन ठाउ बाट नि जित्छन ज्ञानेन्द्र ,
2025-06-01 10:41:26
43
M basnet :
यो फेरि प्रचण्डको कि केपि ज्यानमाराको रख्याल हो
2025-06-01 15:04:21
11
suman kunwar1० :
बाजी ठोकेर भन्छु तिमीले कान काट्नै पर्छ।
2025-06-01 06:34:11
112
मंगल सिंह प्रजा :
सहि हाे अब अज्ञान बहादुरले चुनाब जित्द ैन
2025-05-31 15:17:27
13
To see more videos from user @tvtodayhd, please go to the Tikwm
homepage.