@devendraprabasi: #creatorsearchinsights सम्बन्ध भनेको त हजारौ जुनि सम्म अटुट हुनु पर्दछ एक दिनको साथ त जन्ति र मलामी जाने मानिसहरुले पनि दिन्छन !!! #devendraprabasi #beauty #goviral #trend #for #fypシ゚ #fyppppppppppppppppppppppp @Devendra KC @Prabasi
🙏🙏 दर्शन नमस्कार सर हजुर 🙏🌷🙏 मिठो सम्झना 🌷🙏🌷 अटुट मायाको 🌷🙏🌷 सौगात बोकेर हजुर को यति सुन्दर 🌷🙏🌷 प्रस्तुति र उत्कृष्ट कला लाई उच्च सम्मान गर्दै ढिलै भएपनि मुटुभरि 🌷🙏🌷 माया र मिठो सम्झना बोकेर आएकी छु सफलताको लाखौं करोडौंको शुभकामना हजुर
2025-06-14 15:16:57
0
vawansarirai :
आहा कती राम्रो भिडियो 👌👌👌👌👌💓💓💓💓💓💜💜💜💜💙💙💙💙💙💙❤️❤️❤️❤️🌺💚💚💚💚💚💜💜💜💞💞💞💞💞💞
@magarpaaro:शुभ दिन दिल खोलेर तारिफ गर्न मन लाग्छ मनै देखि लाइक कमेन्ट लेख्न मन लाग्छ यो जुनि मात्रै नभएर सातै जुनि साथी भएर बाच्न मन छ भौगोलिक दुरि जतिसुकै टाढा या नजिक भए नि असल सुन्दर राम्रो मान्छेको यति सुन्दर भिडियो सधै हेर्न मन छ सो नाइस एन्ड अझै नि लाखौ लाख शुभकामना छ हजुर
2025-06-01 06:56:24
0
00.17🤝💔 :
ho क्या हो😁👌👌👌
2025-06-01 11:17:40
0
G.r jimi :
Awesome
2025-06-01 14:11:39
0
Janukakarki :
wow👌👌👍👍
2025-06-05 04:45:01
0
Kalpana🧿 :
right 🙏❤️
2025-06-01 06:30:35
0
Ruku Maya :
nice
2025-06-01 08:04:02
0
sanjayacharya399 :
right 👌👌nice line
2025-06-01 14:22:35
0
bishnupun388 :
Right hjr💗💗🙏
2025-06-01 06:16:59
0
Rita Magar :
दर्सन 🙏🙏दाजु हजुर छोर ले जति जिम्मेवारी निभाउनु लाई तयार छन तेति नै छोरि ले पमि परि आईलागे पछि दुई खुट्ट टेकेर जिम्मेवारी अगाल्न तयार हुनु पर्छ हजुर छोरि को जिन्दगी पनि सजिले छैन नि हजुर छोरा मा जति छोरि लाई पनि हजुर म सब्द मा डुबेर कमेन्ट गर्न मन लागो अर्थ नलिनु हो ला हजुर कुनै सब्द गल्ती हो ला तेस्मा छेमा दिनु है दाजु हजुर ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2025-06-01 06:59:58
0
Karuna limbu :
very nice
2025-06-03 10:50:53
0
तारा भट्ट :
🙏🙏🌷👌🌷 दर्शन सर हजुर 💌🎀💌 आहा आँखामा राख्दा पनि 💌🎀💌 नबिजाउने 🎶💌🎀हजुर को 🎀💌🎶यति सुन्दर भिडियो लाई 🎶💌🎀 संसारकै सारा खुसी नै खुसी 🎀💌🎶 मिलोस् भगवान श्री पशुपतिनाथले सधैंभरि रक्षा गरुन् 🎶💌🎀 ओठमा सधैँ मुस्कान होस् 🎀💌🎶 सफलताले शिखर चुमोस है हजुर हजुरको दिन शुभ रहोस्
2025-06-14 15:14:20
0
ℝ𝕒𝕙𝕠𝕠𝕕 𝕂𝕒𝕨𝕒𝕟𝕘 ℝ𝕒𝕚 :
𝕨𝕒𝕒𝕨
2025-06-02 03:04:21
0
🇦 🇬 🇳 🇮 🇧 🇴 🇭 🇦 🇷 🇦 :
awesome 👌👌👌
2025-06-01 15:10:55
0
To see more videos from user @devendraprabasi, please go to the Tikwm
homepage.