🌹 you 🥀 are 🥀 one 💞 in 💞 a 🌹 million 🌹🥀🥀💞💞🌹🌹🥀🥀💞💞🌹🌹🥀🥀💞💞🌹🌹🥀🥀💞💞🌹🌹🥀🥀💞
2025-07-05 15:36:55
1
surya Khadka 💘💔💋 :
हातमा कापि कलम देखि लियर सबै लेख्ने औजारहरु आफू सङ्ग हुदाहुदै पनि शब्द बिहिन भएको छु म😎किन यस्तो भको म आफैले पनि था पाउन सकेन।। जा सम्म मलाइ लाग्छ हजुरको यो दम्दार सुप्पर हिट कला प्रस्तुति देखेर होला तेसैले अब आउने दिनहरुमा पनि यस्तै यस्तै कला प्रस्तुतीहरु लियर सबैको सुख दु:ख मा रम्ने रमाउने गरिदिनु होला भन्दै लाखौ करोडौ शुभकामाना हजुर🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
2025-06-08 02:09:39
2
mission fail :
💞चाँदनीको जस्तो मुहार💞सूर्यमुखी मुस्कान अनुपम प्रतिभाको उज्यालो चमक💞कलाको पूजा र संस्कृतिको गौरवपुर्ण तपाईंको यात्रा💞सधैँ उज्यालो बनिरहोस💞शब्दभन्दा माथि तपाईंको कला💞हाम्रा मनको गहिराइमा अमित रहोस💞तपाईंको यस्ता सिर्जनाले💞नेपाली समाजमा रहेका विकृति र बिसङ्गतीहरूलाई💞उजागर गर्दै सचेतना फैलाओस💞र सकारात्मक परिवर्तन ल्याओस💞कला केवल मनोरञ्जन मात्र होइन💞परिवर्तनको बलियो माध्यम पनि हो💞तपाईंको योगदानले समाजमा नयाँ चेतना र आशाको किरण फैलिरहोस💞धेरै धेरै शुभकामना 💞बिग फ्यान 💞💞👌