Purai paddhnus la🙂😞 भिडियो भनेको त यस्तो पो हुनपर्छ, हिरा भन्दा कम छैन। आजकल जस्तो पायो त्यस्तै भिडियो हाल्छन मान्छेहरु, तर यो भिडियो ३०°, ४५° वा ९०° मा हेरेपनि सुन्दर देखिन्छ। यो भिडियो देखेर जो कोहिलाई पनि फस्ट साइट लभ पर्न सक्छ। त्यसैले होशियार हुनुहोला। यस भिडियोलाई सङ्ग्रहालयमा लगेर राख्ने हो भनेपनि लाखौले हेर्न आउनेछन्। करोडौंमा लिलाम पनि हुन सक्छ। मैले यति राम्रो भिडियो देखेकै थिएन। कसम धरोधर्म हो के। अझ त्यो चम्किलो मुहारको तारिफ मैले गर्न छुटाए भनेर नरिसाउनु होला। चम्किलो धपक्कै बलेको मोहडा, आहा कति राम्रो के। जुनताराले पनि हजुरको यो चम्किलो मुहार देखेर डाहा गर्छ, त्यो केश, त्यो आँखा, त्यो त्यो हँसिलो मुहार, आहा साँच्चै कति मिलेका र सुहाएका हुन सबै कुरा। तपाईलाई त भगवानले दिनरात मेहेनत गरेर यस्तो राम्रो बनाएर पठाएका हुँदा हुन है। भयो छोडनुस् तपाईंको सुन्दरताको बयान गर्न त 500 पानाको किताब नै लेख्नुपर्ने हुन्छ, त्यसैले यँहा बयान गरेर साध्य छैन। अझै गर्थे बयान तर अहिले अबेर भएछ, ल किप इट अप जो पायो त्यहीलाई यो भिडियो नदेखाउनु होला फेरि हृदयघात को शिकार होलान। ल जादाजादै एउटा सल्लाह दिन्छु,कि हजुरको यो सुन्दर, चम्किलो अनुहारले फिल्म खेल्नुभयो त सुपरहिट हुनेमा कुनै शंकै छैन। त्यसैले अब फिल्म क्षेत्रमा लाग्दा हजुर रातारात सुपरस्टार बन्नुहुन्छ माया 🙏♥️😘
2025-06-08 11:16:07
49
M🧿 :
Magar vya po aauxa tw..🤨
2025-06-09 10:57:17
41
Bimisha Chhetri :
ramri sanu kati class ma ho 💗
2025-06-08 08:50:04
1
Ayush 💙 :
see my first vedio
2025-07-30 11:11:36
0
𐙚 Shushila 𐙚 :
imagine she reply me
big fan🌷❣️
2025-07-12 03:18:25
0
Sita Belbase 123 :
Imagine she replied me😫
2025-06-25 02:01:54
2
S💍 :
hayee
2025-06-08 08:09:24
3
✨ :
Kathy ramro dance garako 💗
2025-06-08 07:56:08
3
Kritikaa🦋 :
thakuri language pni hunxa😊
2025-06-08 12:50:14
1
supriyaa❤️ :
ramryy manxe ❤️😘
2025-06-08 07:39:41
5
Dancer💗 :
Je vayeni mero Dede vaneko mero Dede ho kyeo Kati ramro nachnu vako xa mero mutuhh KO tukuraa ❤️😫🥹
2025-06-08 11:21:48
3
SUBASH! :
Enemy aayo 😆😆
2025-06-08 08:00:33
5
खुशी_🪷 :
big fan diju 🌷💐☺️
2025-06-13 05:14:35
1
Who?? :
Ramrii de ko reply chaiyo hai tw 🥰
Dancer dii hai tw hjrrr please 🙏 😭 reply dinuna dee ❤🌷😘