“संका मान्ने बुढी” भन्नाले यस्तो महिला बुझिन्छ जसले आफ्ना श्रीमान, परिवारका सदस्य, वा छिमेकका मान्छेको व्यवहारमा शंका गर्छिन्। यो कुरा सामान्य पनि हुन सक्छ, किनभने धेरै बुढीहरूले परिवारको सुरक्षा, सदाचार, र विश्वासलाई निकै महत्व दिन्छन्। तर कहिलेकाहीँ यो शंका बढी भएर झर्को, झगडा, वा मनमुटाव पनि निम्त्याउन सक्छ। त्यसैले बिचार पुयाउन पराे 🍁
2025-06-24 14:48:56
2
RANA..💘🦋 :
puge badi😂🙈
2025-06-24 13:02:46
0
xetteinirmalakathayat :
yasto dekhanu bandaa kin marina holak😂😂😁😁🤭🤭😢babai
2025-06-27 14:07:53
1
कृष्ण क्षेत्री (आत्रेय)🇳🇵 :
हे भगवान😁😁
2025-07-09 06:31:33
0
Ratan salyani :
wow wow dhila aayo kadha aayo 😅😅😅
2025-07-09 13:57:55
0
जाजरकोटि चेलि 🏵️❣️❤️❣️ :
Thanks for all❤️
2025-07-06 14:15:16
0
राजकुमार राणा :
ज्वाई साब मेरो रोममा बस्नु भाको हो संका नलिनु नरिसाउनु बहिनी 😂😂