@mehtab0553: #CapCut #fouryoupege

MEHTAB055
MEHTAB055
Open In TikTok:
Region: PK
Friday 27 June 2025 14:20:20 GMT
336
138
29
2

Music

Download

Comments

hilalkhanhilalkha6
HILAl khan :
dair kha tra zwia
2025-07-18 10:46:59
0
ihtishamulhaq591
IHTISHAM 🦅🦅🦅 4T4🦅🦅🦅 :
had da yara🥰🥰🥰🥰🥰🥰🥰
2025-07-01 13:05:52
0
_sad_dcxking_yt_
⚠️Sad🚫no love 🚫DCxKINGyt⚠️ :
🥰🥰🥰
2025-06-27 14:39:10
0
user363332471
Bilal khan804 :
❤️
2025-07-21 17:42:33
0
aftab____khan1
🌍🍷Ã_____T_____Ã_____🍷🌍 :
💔💔💔
2025-07-21 14:19:09
0
user253484562
koko :
🥰🥰🥰
2025-07-16 04:48:48
0
idreeskhanidrees19
IDREES KHAN 5 :
🥰🥰🥰
2025-07-15 09:44:10
0
mardan.king804.0
mardanking804 :
🥰🥰🥰
2025-07-12 12:14:50
0
sahibncj4t4
sahib 🥰😜😜🥰Tanha🥰😜😜🥰4t4 :
🥰
2025-07-11 00:51:48
0
akhtar.munir894
Akhtar Munir :
❤️
2025-07-09 15:51:22
0
m.rayan171
🍾🍾zคгɠ๏๏✭�� :
🥰
2025-07-09 02:18:37
0
markoeeeeeyd
marko💞💞💞💞🤫🤫 :
🥰🥰🥰🥰
2025-07-08 12:08:36
0
futurechemist01
FUTURE CHEMIST ❣❣ :
❣❣❣
2025-07-07 14:34:44
0
khan05240
UBAID KHAN :
❤️👈
2025-07-06 21:10:09
0
haidar_rughani968
haidar_rughani968 :
♥️♥️♥️
2025-07-06 19:55:31
0
princemuqeem4
4੮4 👿صاحب🤴 :
❤❤❤
2025-07-06 05:39:21
0
alyas.khan220
alyas.khan220 :
😂😂😂
2025-07-03 11:39:18
0
alyas.khan220
alyas.khan220 :
😏😏😏
2025-07-03 11:39:12
0
alyas.khan220
alyas.khan220 :
❤️❤️❤️
2025-07-03 11:39:09
0
muhammadrayyan2630
9t9 ((RAYYAN)) :
🥰
2025-07-03 04:34:28
0
breet.khan26
🔥BREET.KHAN ⁴੮⁴🦅🥷🥷 :
❤️❤️❤️
2025-07-01 21:59:10
0
habibullah116y
🥈𝐇𝐚𝐛ی𝐁_𝐔𝐥ل𝐚𝐇🔐 :
🥰🥰🥰
2025-07-01 16:17:45
0
qaisar4t5
Bad boy -4t4-🦅 :
❤️❤️❤️
2025-07-01 05:50:05
0
danger_boy.302
Muhammad Ali :
❤️❤️❤️❤️
2025-07-01 01:04:09
0
basharatahmad012
Basharat :
🥰🥰🥰
2025-06-27 20:17:14
0
To see more videos from user @mehtab0553, please go to the Tikwm homepage.

Other Videos

#creatorsearchinsights  यमनको मृत्युदण्ड कानुनले भन्छ, हत्या गरिएमा पीडित परिवारले चाहे ब्लड मनी लिएर क्षमादान दिन सक्छ। तर निमिषा प्रिया को हकमा पीडित परिवारले मानेका छैनन्।  उनी हाललाई स्थकित मृत्युदण्डको पर्खाईमा छन्। निमिषालाईं यही जुलाई १६ मा गोली हानी मृत्युदण्ड दिने भनिएको थियो तर तत्काललाई यो सजाय स्थगन गरिएको छ। निमिषा प्रियाले सन् २०१७ मा यमनका व्यापारिक साभेदारको हत्या गरेकी थिडन्। ब्लड मनि दिएर परिवारलाई मनाउने प्रयास गरेपनि परिवारले रगतको बदला रगतनै चाहेको भने जति नै रकम दिए पनि आफुहरुले नमान्ने बताएका छन् परिवारले भने, 'मध्यस्थता र वार्तामा केही नयाँ छैन, न यो कुनै अचम्मको कुरा हो। वर्षंदैखि त्यहाँ यस मुद्दामा मध्यस्थताका लागि कडा प्रयास गरिएको छ। यसका बाबजूद हाम्रो अडानमा कुनै परिवर्तन आएको छैन। हाम्रो माग स्पष्ट छ। दोषीलाई सजाय हुनुपर्छ। यसबाहेक हामी अरू केही चाहँदैनौ। 'दुर्भाग्यवस फॉसी स्थगन गरिएको छ, जुन हामीले सोचेका थिएनों। अदालतलाई थाहा छ- हामीले कुनै पनि प्रकारको सम्झौता अस्वीकार गरेका छौँ। मृत्युदण्ड नभएसम्म हाम्रा प्रयास जारी रहनेछन्। हामी कुनै पनि दबाबमा भुक्ने छैनौँ। रगतको सम्भौता हुन सक्दैन। न्याय पाउन धेरै समय लाग्न सक्छ, तर हामी कुनै सम्झौता गर्ने छैनौँ। 'निमिषा प्रियाको मुद्दामा भारतका लागि सबैभन्दा ठूलो चुनौती भनेको यमनमा कूटनीतिक उपस्थिति धेरै कम हुनु हो। भारतले हथीको शासनलाई मान्यता दिंदैन। भारतसग हस्तक्षेपका लागि सीमित विकल्प मात्र छन। भारतले आदिवासी र धार्मिंक नेतामार्फत निमिषाको जीवन बचाउन खोजिरहेको छ। अन्तिम समयमाबभारतका ग्रान्ड मुफत्तीमार्फत प्रयास गरियो र मृत्युदण्ड स्थगन गरियो। तर खतरा अझै समाप्त भएको छैन। यस्तो छ घटनाक्रम २००८ मा केरलाको पलक्कडकी १९ वर्षीया निमिषा प्रिया कामका लागि यमन पुगिन् उनले राजधानी सानाको एक सरकारी अस्पतालमा नर्सको जागिर पाइन्। २०११ मा निमिषा विवाहका लागि भारत फर्किइन्। उनले कोच्ची निवासी टमी थोमससँग विवाह गरिन् र दुवै यमन गए। त्यहाँ थोमसले इलेक्ट्रिसिएन सहायकका रूपमा काम पाए, तर तलब धेरै कम थियो। २०१२ मा निमिषाले छोरी मिसाल जन्माइन, तर यमनमा गुजारा गर्न गाह्रो भयो। २०१४ मा थोमस आफनी छोरीसँग भारत कोच्ची फर्किए, जहाँ उनले ई-रिवसा चलाउन थाले। निमिषाले आफ्नो कम तलब भएको जागिर छाडेर क्लिनिक खोल्ने निर्णय गरिन, तर यमनी कानुनले उनलाई स्थानीय पार्टनर खोज्न बाध्य बनायो। यसै क्रममा निमिषाले कपडा पसल गर्ने महदीलाई भेटिन। निमिषाले नै महदीकी श्रीमतीलाई बच्चा जन्माउन मद्दत गरेकी थिडन्। जनवरी २०१५ मा निमिषा आफनी छोरी मिसाल भेट्न भारत आइन्। महदी पनि उनी सँगै भारत आए। यस समयमा महदीले निमिषाको विवाहको फोटो चोरे। पछि महदीले तस्बिर बिगरेर आफू नै निमिषाको श्रीमान्भएको दाबी गरे। क्लिनिक सुरु गर्न निमिषाले परिवार र साथीभाइबाट करिब ५० लाख रुपैयाँ जम्मा गरिन् र यमन पुगेपछि क्लिनिक सुरु गरिन्। -निमिषाले आफ्ना श्रीमान् र छोरीलाई यमन बोलाउन कागजी प्रक्रिया सुरु गरिन तर मार्चमा त्यहा गृहयुद्ध सुरु भयो र उनीहरू यमन जान सकेनन्। यमनमा गृहयुद्ध सुरु भएपछि भारतले त्यहाँबाट आफ्ना नागरिक बाहिर निकाल्न 'अपरेसन राहत' थाल्यो। यो अपरेसन अप्रिल-मे २०१५ सम्म चल्यो। जसअन्तर्गत ४६ सय भारतीय र लगभग एक हजार विदेशी नागरिकलाई यमनबाट निकालियो, तर दुर्भाग्य! निमिषा मात्र भारत फर्कन पाइनन्। यसपछि २०१६ मा महदीले निमिषालाई शारीरिक दुर्यवहार गर्न थाले। उनले निमिषाको क्लिनिकबाट हुने नाफा पनि हडप्यो। जब निमिषाले यसबारे उनलाई प्रश्न गरिन, तब उनीहरूको सम्बन्ध बिग्रियो। महदी निमिषालाई यमनबाट बाहिर जान चाहँदेनथे, त्यसैले उनले निमिषाको राहदानी आफूसँगैराखे। निमिषाले महदीविरुद्ध प्रहरीमा जाहेरी पनि दिडन, तर महदीले सम्पादित तस्बिर देखाए र निमिषाको पति भएको दाबी गरेपछि प्रहरीलेउल्टै निमिषालाई ६ दिन हिरासतमा राख्यो। निमिषा धेरे दुःखी भइन्। जुलाई २०१७ मा महदीबाट राहदानी लिन निमिषाले उनलाई बेहोस बनाउने सुई लगाइदिइन्, तर त्यसले काम गरेन। त्यसपछि निमिषाले महदीलाई ओभरडोज दिन्छिन, परिणामस्वरूप उनको मृत्युुन्छ। मिडिया रिपोर्रअनुसार निमिषाले महदीको शव टुक्रा-टक्रा पारेर पानीट्यांकीमा पयॉकिदिएकी थिडन्। यसपछि प्रहरीले निमिषालाई पकराउ गर्यो  यमनको सर्वोच्च न्यायिक परिषद्ले महदीको हत्या कसुरमा निमिषा लाई मृत्युदण्डको सजाय सुनाएको हो। निमिषाले यमनको सर्वोच्च अदालतमा माफीका लागि अपिल गरेकी थिइन्द तर जुन २०२३ मा त्यो खारेज गरियो। यमनका राष्ट्रपति रसादले पनि स्जाय अनुमोदन गरे। #news #fypシ #viraltiktok #info #growaccount #🥲🥲 @Badal Thapa Magar @@suzan puree(सुजन पुरी) @Rz_Roshan

About