पैला त जस्तो झोले लाई केही गर्नु पर्छ। नत्र युवा को परिभाषा नै बदनाम हुने भयो।
2025-07-07 12:15:58
11
DK :
यो भन्नू गलत हो तर यो अवस्था कस्ले सृजना गर्यो तेरो बा हरुले हो।पुलिस लाई आफ्नो काम गर्न नदियेर आफ्नो चाकडी गर्ने कामदार जस्तो बनायो तेहि भयेर इनिहरुले पनि सोच्छ पुलिस भनेको नता मन्त्री को कुकुर हो जे भन्यो तेहि मान्ने त हो भनेर हेपेको बुझिस झोले।
2025-07-07 09:32:37
5
rakeshmahato5255 :
points to be noted
2025-07-07 10:23:41
2
रूपन्देही बुताेल 🙏 :
यसकाे घरमा दाेजर लगाएर नागरिता खारेज गर्नु पर्छ
2025-07-08 06:09:21
1
ramji Karki :
मदेस को चौधरी हरु मतै हो अस्लि नेपाली यो यदाब भन्ने ईन्डिया बाट आयेको बिहारी हो नेपाल लाई यस्तो देस द्रोहि बाट खतरा छ जति पनि मदेस मा हिन्दु मुस्लिम लाडाइ गराउने यो जस्तो आतंककारी हो
2025-07-07 14:58:23
1
मोहन बिर श्रेष्ठ :
देश द्रोही!
2025-07-07 09:44:02
7
Shiva timilsina :
मलाई तपाईंको धेरै कन्टेन मन पर्दैन तर हजुरकाे याे कन्टेन धेरै राम्रो लाग्याे , देश दाेह्री नागरिककाता रद्ध गरेर देश निकाला गर्नु पर्छ , पहाड तराई बिच द्वन्द गराउन खाेज्ने काेहि उम्किन पाउनु हुदैन न
2025-07-07 10:12:47
7
MILAN jb RANA :
अब एस्ता देश द्रोही लाई इन्काउन्टर गर्नु पर्छ तर गर्ने कस्ले kp बाहेक ।।।
2025-07-07 09:59:39
3
Sitaram Lakandri :
यो देश द्रोहिलाई आजिवन जेल हालियोस।
2025-07-07 10:56:27
5
Durga Poudel :
:यो देश द्रोहिलाई आजिवन जेल हालियोस र दैनिक कोरा हानु पर्छ
2025-07-07 14:22:14
2
Hassan❤❤️ :
करिव २०० बर्ष अगाडि भारतमा अंग्रेजको चर्को दमन सहन नसकेर नेपाल भागेर आएका शरणार्थी बिहारीहरुको ईतिहास समस्त नेपालीलाई थाहा हुनु आवश्यक छ । अहिले यी बिहारिहरु नेपालमा जात र धर्मको द्वन्द गराइ तराइको केही जिल्लाहरुलाइ नेपालवाट अलग गराउन चाहन्छ । नेपाल सरकारले बेलैमा बिचार पुर्याइ यस्ता बिहारिहरुलाइ टाउकोमा हानी नेपालको सर्वभौम सत्ताको हिफाजत गर्नहुन अनुरोध छ । जय नेपाल । जय नेपाली ।
2025-07-07 19:20:00
1
anilgupta5442 :
रबि को बगल मा राख दिनु
2025-07-07 16:25:39
2
yubrajkarki408 :
व्यवस्थापन गर्नुपर्छ यस्ता लाई ।।
2025-07-07 10:08:54
2
छेपारो :
छेपारो is sad. ❤️🩹
2025-07-07 16:36:07
1
चिराग यादी मगर :
बोल्नलाइ अधिकार पायो भन्दैमा जे पनि बोल्न छुट छैन यसलाइ नेपाल सरकारले देशद्रोहको मुद्दा चलाएर कारबाही गर्न पर्छ कानुनले दिन्छ र मिल्छ भने देश निकाला गरियोस् यस्तो खतरापूर्ण अभिव्यक्ति दिने जुनसुकै जाती धर्म समुदायको भए पनि कारबाहीको दायरामा तुरुन्तै ल्याउन आवश्यक छ
2025-07-07 10:20:19
0
sanjuransari :
नस्ल बादी प्रहारी लाई के लागे होला की हामी पहाड़ी छू र त्यों नेता त मधेशी छ तेसैले गाली ग्रेकोे छ प्रहारी ले
2025-07-07 16:16:38
0
राम के सी :
बोडरपारीका लाई नागरीकती बेच्ने, दिने बा हरूलाई सोध न के गर्ने भनेर। यति त हुनुनै थियो।
2025-07-07 23:12:05
0
bibek123🕉️ :
जय बिहार 😂
जय गणतन्त्र 😁
2025-07-08 02:58:53
0
Karan Yadav🇳🇵 :
विश्वको कुनै कुनामा जानु जहाँ racism हुन्छ नि त्यहाँ देश टुक्रिने कुरा हुन्छ । सबै को इज्जत गर्नु पर्दछ नभए यस्तो कुरा नौलो होइन ।
2025-07-07 15:50:46
0
Goveen Chhetri :
40 lakh nagarikta badeko result ho...yeti ta hununai thiyo
2025-07-07 23:52:24
0
NK @ Ram :
मधेस मा ठेकेदार डन फटाहा भ्रष्टाचारी हरुको इशारा मा प्रशासन चलेन भने यिनीहरू को हालत यस्तै हुन्छ
2025-07-07 15:13:56
0
morningstar55550 :
सप्तकोशी मा हातखुट्टा बाधेर हाल्दीनु पर्छ । बिहार नै जान्छ सप्तकोशी पनि
2025-07-07 12:24:47
0
⏳️Sa म ya🦂 :
यसको नागरिकता खारेज गरेर बिहार तिरै लखेट्नु पर्छ ...जय विहार भन्दैछ विहारको पिल्ला हो है यसले मधेशका जनताको अधिकार खोसेर खाँदैछ।। जय नेपाल 🇳🇵 जय मातृभूमि
2025-07-07 14:43:53
0
शून्य जीवन :
यो सरकार बनेकै यस्तै यस्तैलाई संरक्षण गर्ने हो। हैन भने यत्रो अभिव्यक्ति आउँदा पनि किन सरकार मौन छ सरकारको अनुभूति किन गरिरहेको छैन जनताले जिनैदिन भिडियो आइरहेको छ देश टुक्र्याउने भिडियो आइरहेको छ। बिहारका नेताहरूलाई गुहारीरहेका छन् देशद्रोही भाषण दिइरहेको छ। हजार भन्दा बढी प्रहरी लगाएको छ तर किन पक्डिरहेको छैन यहाँ छ question
2025-07-07 21:20:03
0
ॐKrishna Tamangॐ :
hai bro atti vo
2025-07-07 12:57:16
0
To see more videos from user @teambibekthapaliya, please go to the Tikwm
homepage.