@ryudttfo5ra: #تصميم_فيديوهات🎶🎤🎬 #عبارات_جميلة_وقويه😉🖤 #كسبلور_explor #هشاق #تصميمي🎬

『ོأيـ𝒂𝒚𝒎𝒂𝒏ـمن』
『ོأيـ𝒂𝒚𝒎𝒂𝒏ـمن』
Open In TikTok:
Region: SA
Tuesday 08 July 2025 22:45:05 GMT
21065
258
9
152

Music

Download

Comments

pxx...pxx...pxx
ۛ ּڪــٰٱ̍بــۄڛۜ :
اللهم امين
2025-07-08 23:23:35
1
user6053095675138
ابو احسين الاقور :
اللهما امين يارب العالمين
2025-07-26 13:28:27
0
user45412811305307
منير المسقري :
اللهم امين يارب العالمين
2025-07-10 15:59:01
0
hamd.almkrdi
حامد داود المكردي :
يااااااارب ياااااااااارب♥
2025-07-11 14:25:32
0
kalil.3433
kalil@ 34 :
اللهم أمين يارب
2025-07-24 08:52:38
0
almnemaltahry
y :
امين يارب
2025-07-10 13:37:31
0
user5887140611220
صياد الاسود :
اللهم امين
2025-07-11 17:06:52
0
pxx...pxx...pxx
ۛ ּڪــٰٱ̍بــۄڛۜ :
🔥🔥🔥
2025-07-08 23:22:48
1
hasan.bazar27
hasan bazar :
يا ليت تعملي شوية لايكات لفيديوهاتي لو سمحت🌹باركك الله ...وزادك عطاءً وإبداعاً ...يسعد قلبك وحرفك
2025-07-12 21:59:57
0
To see more videos from user @ryudttfo5ra, please go to the Tikwm homepage.

Other Videos

केही यादहरु तिमीसँग  यति गहिरिएर गाँसिएका छनकि तिमीले हरेक माध्यमबाट मलाई  ब्लक नै गरेपनि  सँधैंभरी यो मन र मुटुमा  अजम्बरी भएर टाँसिएका छन्  याद गर त पोहोरसाल  तिमी आफ्नो सफलताको खुड्किला  दिन जाँदाको त्यो क्षण ........................................ तिमी शारीरिक रुपले  अत्यन्तै कमजोर थियौ अशक्त थियौ  तिमीलाई तिम्रो बासस्थानबाट  परीक्षा हलसम्म कसले लगिदियो, ल्याइदियो ? तिमी परीक्षा दिन जानूअघि र दिएर आईसकेपछि तिम्रो हातमा मालिस र मल्हम पट्टि  कसले गरिदियो ?  तिमीलाई परीक्षा हलको बाहिर  तीन चार घण्टा कसले कुरेर बसिरह्यो ? सिकालीको मन्दिर र दक्षिणकाली  जाँदा बाटोमा पर्ने प्राकृतिक सुन्दरतामा हामीले  के कसम खाईरह्यौं ? सायद तिमीले त सबै बिर्सिसकेकी रहिछौ त्यसैले त कृतघ्न भएर मुख बटारेर हिँडिरहिछौ सायद  विधिको विधान नै त यही हो जसले चोखो प्रेम गर्छ उसैले धोका खानुपर्ने रहेछ र जसले प्रेम गरेको नाटक गर्छ उसले प्रेमलाई सजिलै भुल्न सक्ने रहेछ  त्यसैले त तिमीले प्रेमलाई हलुका बनायौ हरेक वर्ष  प्रेम साट्ने वस्तु हो भन्ने बनायौ बनाउ, साट आफ्ना  प्रेमका भावना हरेक वर्ष  म तिम्रो यादमा जुनीभरि तिमीसँगै खिचिएका यिनै प्रेमका तस्वीरहरुलाई सजिव बनाएर राख्ने छु हाम्रो प्रेमको जीवन्ततालाई तिम्रै नाममा एउटा कृति बनाएर अंकुरण गराउने छु

About