Bdr bhandariआहा ......🤷🤷♂️यो सुन्दर हरीयाली सगै हजुरको जीबन फुल सजायजस्तो सजीयोस .......पारिजात फुल बनी धरतीलाई सुभाष दिनु मखमली ज्सतो अमर हुनु पानिको झरना बनेर सबैलाई सितल छहारी बनी दिनु सबैको मन मुटुमा बस्न सफल रहनु.........हस 🙏 हजुरले सोचेको सपना पुरा होस हजुरको कला प्रतिभाले सगरमाथा चुचुरोमा चुमोस हजुरले चालेका हरेक कदम हरेक पाइला पाइलामा सफलता मिलोस......साथी शुभकामना छ हजुरलाई ♥️💐 💕