@고팔 타파 마가르🇰🇷:जीवन सधैं💞 हाँसीखुसी💞बितोस् भगवानले💞सधैं रक्षा गरुन् जिबन मा कहिले पनि दुख को आभास नहोस आकाश बिनाको बादल र खरि बिनाको मादल छाया बिनाको सितल र हजुर बिनाको टिक्टक साच्चिकै अधुरो हुन्छ हजुर सुन्दर प्रस्तुति ले सफलता को शिखर चुमोस सफलता को होस भन्दै अनगिन्ती शुभकामना।🥀❤️🥀💐💕
wowowwwowoowowwwwow diju so beautiful cute ♥️♥️♥️♥️♥️🌹❤️🌹♥️🌹♥️🌹♥️🌹♥️♥️🌹♥️🌹❤️❤️❤️♥️♥️♥️♥️♥️♥️♥️♥️
2025-07-13 14:47:08
2
Bishnu Magar :
beautiful
2025-07-13 14:10:58
2
Lok maya 123 :
fupu❤❤
2025-07-14 04:33:21
1
Rupin S Magr :
yastai ho dd sautene aama vaya c afuno aama jastai hudainai kaile ne 🥰🥰 chinta na garnu
2025-07-13 17:26:17
1
Roshan :
रोशन ग।ह। मगर📲आहा साचिकै हजुरको भिडियो हेर्न पाउँदा निकै खुसी लाग्छ यो सामाजिक सन्जाल टिकटकबाट जोडिएको नाता निकै प्यारो हुदोरहेछ हजुरलाई दुइ शब्द कोर्न पाउँदा म आफुलाई आफै भाग्यमा नि ठान्छु किनकि यो टिकटक भनेको एउटा यस्तो चौतारि हो जहाँ दुख सुख सबै प्रत्यक्ष देख्न पाईन्छ फेरि हजुर जस्तो सफा मन स्वच्छ बिचार अनि उत्कृष्ट अभिनय ले मलाई झन नजिक बनाइएको छ.।🙏🙏
2025-07-13 11:44:53
2
mongolin chori :
आँखामा,आसु नहोस् ओठमा सधै मुस्कान होस ती ओठमा,सँधै खुसीयाली छाईरहोस,सुखी भएर सारा सँसार भुलिदिने पल सँधै आईरहोस,हजुरको सुन्दर भिडियोलाई सम्मान गर्दै, धेरै माँयाँ,मिठो सम्झन छ हजुर को अति सुन्दर प्रस्तुती समयकाे कारण म आउन ढिलाे भएछ विर्सकाे छैन हई हजुर जस्तो असल साथी लाई सफलताको अनगिन्ती शुभकामना हजुरलाई