जवाफ सहि हो तर अलिकति स्पष्ट बुझिएन किनकि शब्द क्लियर आएको छैन तर पनि अहिलेको जमानमा नि यत्ति जानुभएकोमा प्रणाम🙏🙏
2025-07-16 02:46:24
0
Muna Bharat Thapa 🇬🇧🇳🇵 :
माफ गर्नुहोला, यी जानकारीहरू हिन्दीबाट लिएका हुनाले उल्था गर्दा केही केही फरक पर्न सक्छ, है साथीहरु मिलाएय बुझीदिनुहिला ।।
2025-07-16 10:56:52
3
Debabrata Roy :
Om Namah Shivaya 🙏🙏🙏
2025-07-18 17:34:06
0
gautamraj7355🇳🇵🇪🇺🇮🇹italy :
टिकटक मा यस्ता ज्ञन दिनु सबै भन्दा उत्तम हो फेरि पनि अरु ज्ञन हेर्न पाउ
2025-07-15 08:58:01
201
Suraj :
आहा कस्तो गहिरो ज्ञानको कुरा यो लेखेर पनि राख्नु न है उचारण गर्दा लेखेको पढन पाईयो भने सम्झन सजिलो हुने थियो र सबैले सम्झने थिए
2025-07-15 14:01:09
0
sudanthapa369 :
पशुपतिनाथ स्वयम भगवान (शिब) र मुक्तिनाथ अनि बगमति गुह्यस्वरि उत्पत्ति र अवतरण पृथ्वीमा ,,! त्यसैले त देब भुमि नेपाल ग्रन्थमा छन !!
ईन्डियाका मन्दिर अनि चार धामको बर्णन साश्त्रमा भन्दा धार्मिक ब्यापार अनि सक्तिको बलमा लादिएका छन,,! राम मन्दिरको उद्घाटन हेरे पुग्छ !!
2025-07-15 08:07:45
3
Nabaraj Bhurtel :
khai pashupati nath ?????
2025-07-15 17:35:44
1
Bhupen jung kunwar kaji🤟) :
परापूर्व कालदेखि चिनिँदै आएको चार धाम भनेर पशुपतिनाथ धाम मुक्तिनाथ धाम बद्रीनाथ धाम केदारनाथ धाम मानिन्छ🙏
2025-07-15 14:42:39
14
Bibek Thapa Chhetri :
4 ota desh Australia America UK ra Canada
2025-07-17 12:11:22
0
Ramesh :
चार धाम मा पशुपतिनाथ मन्दिर पनि आउछं गुरु 🥰🥰❤️❤️
2025-07-15 21:10:31
0
Niranjan Adhikari :
चारवटा चारवटा चाहिँ भञ्दै जानुभयो... तर उच्चारण शैली कतिपय अशुद्ध र त्रुटिपूर्ण छ है... आफैंले दोहोर्याएर सुन्नोस अनि फेरि सच्याएर भिडियो बनाइ पोष्ट्याउनोस।
2025-07-16 06:30:30
0
Neopol vai :
हिमालय काखको देश जुन ब्रह्ममापुत्र नदिको माथी भुटान पुर्ब देखि कास्मिर पच्चीम सम्म भारतको पटना हुँदै बग्ने नदि देखि माथी "नेपाल " राज्य थियो जहाँ अलाग अलग रजौटाहरु राज्य गर्थे। पच्चीमको केदार नाथ धाम र बद्रीनाथ धाम अनि पुर्बमा मुक्तिनाथ र पशुपतिनाथ धाम पबित्र तृ ज्ञान प्राप्ति धाम को रुपमा चिनिन्छ।
2025-07-16 11:23:37
7
आँशु पनि आउँदैन यार😂😂😂 :
गलत छ भनाइमा,हजुरको भिडियो धेरै ले हेर्नुभएको रहेछ,ज्ञान स्पष्ट हुनु पर्छ
बर्माड होइन ब्राम्हण हो
अर्थ होइन अथर्व वेद हो
वन होइन वानप्रश्थ हो
2025-07-16 21:05:37
2
राधे राधे🌺🌹🙏 :
राधे राधे
2025-07-17 05:09:28
1
Bodha raj pangeni :
यो होनि शोशल मिडियाको राम्रो सदुपयोग ।
ज्ञानी ले आफ्नो ज्ञान खोल्छ अज्ञानि ले वस्त्र खोल्छ।हजुरको सुन्दर प्रस्तुति को लागि कोटि कोटि नमन्🙏❤️🥰🥰🥰🙏🙏🙏
2025-07-15 16:42:47
37
kabi ram gaire :
मेरो त शरीर नै सिरिङ भयो यहाँ कडा बैनि कि भाइ सोधने खत्रा कि जवाफ दिने खत्रा मेरो मन ले दुबै लाई 100%100% बराबर
2025-07-15 17:16:01
5
Hindu samrat sena siraha :
🙏jay ho parbhu ji 🙏
2025-07-16 16:25:29
2
bigb :
4 narayan?
2025-07-16 04:35:56
0
parbati :
सबै 4 रछत😋
2025-07-16 06:09:39
0
santosh kharel :
प्राणी मध्री नवचर चाई बुझिन है
2025-07-16 07:40:40
0
OM 🇵 🇷 🇦 🇰 🇦 🇸 🇭🇦🇪🙏 :
बर्माण ❌ ब्राह्मण ✅
अर्थबेद्❌ अथर्वबेद✅ 🙏😊
2025-07-16 11:25:14
3
sunita adh :
बल्ल थाहा पाए मैले
2025-07-15 18:58:45
2
Durga Gaire :
Jay jay ho🙏🙏
2025-07-18 03:48:16
0
SURESH :
चार धाम त भन्नुभयो। इन्डियाको मात्रै भन्नुभयो। नेपालमा पनि छ होला सिरमा त हुनै पर्ने हो चार धाम कुन कुन ठाउँ मा होला यसो सुझाव पाए हुन्थ्यो कि हजुर🙏🙏🙏🙏
2025-07-15 12:48:03
0
Tikarampokhrel32 :
मलाई त उत्तर दिने भन्दा पनि सोध्ने मान्छे नै ट्यालेन्ट जस्तो लाग्यो है।
2025-07-15 04:46:57
70
To see more videos from user @munabharatthapa, please go to the Tikwm
homepage.