@melux11225: आफ्नो 9 वर्षको बच्ची माथि आफ्नै आफ्नै बाउले गिद्दे नजरले हेर्न सक्छ। अनि त्यही चेलीमाथि हाम्रो समाज मा तैले यतिकै भनेकी होस् तैले गर्दा हो। तेरो नै गल्ती हो भनेर भन्ने मान्छेहरु त्यति धेरै छन् भने त्यो समाजलाई अझै विश्वास गर्नुहुन्छ हजुर??? #nepaliaroundworld #children #womenempowerment #savechildren #notoviolence