कसैले दुई शब्द मिठो बोल्योकी केहो कसोहो नबुजी हामी नेपालिहरु फुरुक हुने बानिनहो
2025-10-07 09:12:28
1
Mrs.Pariyar🫶🎀 :
ईन्डिया ले हेप्दा ktm मा ईन्डियन मुबि नै band गराइदियो !
आफ्नो अफिसमा greater nepal को नक्सा राखेर इन्दियालाई खुला चुनौती दियो !
china लाई उनिहरुको new year मनाउन बर्शौ देखि ठेक्का लिएर नबनाको ringrod मा गर भन्ने आट गरयो !!
trump ले नेपालि लाई हेप्दा trump लाई नै खुला चुनौती दियो!!
तर पनि आज बालेन लाई ईन्डिया चाइनाको बिदेशी को दलाल भन्दै बस्छ नेपाली हो , मठ मन्दिर संस्कृति बचाइदिएको सुधार गरेको इतिहास को खोजी गरेको केइ नदेखी एकोहोरो अरु झोले को पछि लाई ईमानदार बालेन लाई गालि गरी रहेछ !!
#Balenshah