@@yam karki इलाम फाकफोकथुम एक १:🙏:खोइ म कसरी बयान गरु शब्द लेखेर दिउ कम होला फुल टिपेर दिउ ओइलेर जाला, के दिउ हजुरको यति सुन्दर भिडियोलाई मुटु झिकेर उपहार दिउ भने म आफुलाई बाँच्न गारो होला भन्ने डर के दिउ त एक लाईक र दुई शब्द कमेण्ट चढाए स्विकार गर्दीस्यो है....