@pabitrasubbaofficial: युगगायिका अरुणा लामाको यो मन छुने गीत सुन्दा अझै पनि कता कता पनि हराए झै लाग्छ। सदा नमन यस्तो उत्कृष्ट स्वरकी धनी अरुणा लामालाई 🙏🌹 #pabitrasubbaofficial #tiktoknepal🇳🇵 #foryoupage #arunalama
एक जमानामा पवित्र सुब्बालाई मेरो दिलीप दाईको भाऊजु बनाउन पाए पनि हुन्त्यो भनेर यति धेरै कल्पना गर्थे, त्यो बेला, दाई कीर्तिपुर क्याम्पसमा अध्ययनरत, म चाई महाराजगन्ज नर्सिङ क्याम्पसमा, के गर्ने सोचे जस्तो हुन्न रहेछ। सधै खुशी भएको देख्न पाऊ,..🙏🧡
2025-07-17 19:45:47
1
bijayawairai :
hajur afai pani kohinur hira vanda sundar hunuxuhunxa❤
2025-07-26 06:25:18
0
Karmacharya :
वाह!! मेरो पनि यो एउटा सारहैई मन पर्ने गीत। स्व अरुणाको legacy लाई हजूरले निरन्तरता दिई रहनु हुने आशामा छौ ।
2025-07-18 09:38:54
0
_NN_ :
Wow 👌
2025-07-25 15:29:47
0
sanchalaksam :
हजुर को गित पनि सदा काल झै छन चेली म प्रसन्न छु ♥️♥️♥️
2025-07-25 15:56:53
0
🥰😇❣️ :
hajurko स्वर sunera nathakne manxe ma🥰miss your voice❤️❤️🙏
2025-07-20 01:51:23
0
sher bahadur subba :
आहा बहुत सुन्दर सेवारो
2025-07-19 07:01:01
0
kancha691 :
🙏🙏🙏🙏🙏🙏🙏🙏सेवारो
2025-07-18 07:39:34
0
phani :
🙏🏻🙏🏻गोपाल योन्जन uncle को सृजनाको उत्कृस्ट नमुना यो गित।😍❤️🙏🏻🙏🏻👍