सुनेको थिय केटा ले केटी लाई मर्न बाद्य्य पार्छ्न तर यहाँ उल्टो भयो आखिर माया मात्र होर जिउनी आधर?😭😭😭😭😭😭RIP VAI
2025-07-18 15:03:53
9
Magarni Durga❤️❤️❤️ :
Rip rinesh vai😭😭😭
2025-07-18 11:45:41
21
SAN DIP :
घाटमा आमाले छोरालाई अङ्गाल्दै सोध्छिन"के मैले भन्दा धेरै मायाँ गर्थी र.?"
2025-07-18 11:21:36
579
🇳🇵बिपि पाेख्रेल🇦🇪 :
म बाहु अामा र बुढेसकालकाे साहारा हु भन्ने बुझेकाे छाेराेले किन ऊठायाे त यस्ताे कदम तिमिले गरकाे माया चाेखाे थियाे हाेला तर अामाले गरेकाे माया ममता भन्दा पक्कै ठुलाे थियन हाेला र हुन्न पनि बाबा काे जिम्मेवारि लाई काध दिने समयमा बाबाले छाेराकाे लासलाइ काध दिनु पर्याे so sad 😥😥😥
2025-07-18 07:19:22
8
sanjomgr🦋 :
Jasko lagi mareko Uslai khojera interview lige tha vaihalxni
2025-07-18 13:13:34
3
CHRISTIAN Ishwor✝️✝️✝️✝️ :
rest in peaxh brother rinesh😭😭😭
2025-07-19 21:09:54
1
POKHREL_100 :
जन्म दिने बाबा आमा भन्दा माथी माया देख्यौ र आज यो सब भयेको झै लाग्छ हार्दिक श्राध्दानली
2025-07-18 07:42:19
12
Pushpa_Kamal_Giri🌿🦚 :
नामर्द हो,बलिदान हैन है गलत शब्द चयन भयो।सम्बन्ध यस्तै हो कहिले झगडा हुन्छ कैले के हुन्छ पछि फेरि मिल्छन्।झगडा गरेर यति माया गर्ने मान्छे पछि त्यो kt फर्की भने कसलाई खोज्ने,त्यो kt ले पनि माया गर्थे नी, मर्ने त मर्यो अनि त्यो बाँच्ने kt को हालत अब के हुन्छ कसैले भन्न सक्छ🥺
2025-07-18 08:27:57
30
🌘🥀 :
Rest in peace Rinesh Gimire😭🥹♥️
2025-07-20 12:38:21
0
To see more videos from user @rjc4raj786s, please go to the Tikwm
homepage.