@confusesupreem: धेरै रहर मारिसकेँ आज अर्को पनि मारेको छु मैले ... दागबत्ती दिन सकिनँ तर रुँदै जुठो बारेको छु मैले नजिक नआउनु कोही शोक मनाउन दिनु मलाई आसै आसले बनाएको निराश स्विकारेको छु मैले ! 😭#confusesupreem #tiktok #foryoupage #viral #fypage #FYP #foryou @confusesupreem