@💌Manu kc official 💌:👌:आहा बिर्सेको छैन सम्झेर ढिलै भएपनी सम्झेर आएकोछु कसम हजुरको यो सुन्दर प्रस्तुतिलाई माया र हौसला दिदै अन्तर आत्मादेखि सधै सम्मान अनि साथ सपोट मिठो सम्झनाको चिनो स्वरुप सानो कमेन्ट गरेकाे छु हजुरलाई!!भगवान पशुपतिनाथले रक्षा गरुन् हजुरले चालेको हरेक पाइला सफलता मिलोस् हरपल हजुरको जीवन खुसीको पानाहरुले भरियोस् हरेक मोडमा मायाको न्यानो अभास मिलिरहोस् हजुर लाखौ लाख सफलताको अनगिन्ती शुभकामना हजुर लाई🙏