aajvoli nikkai ramro tiktok haru banauxin baini lyu
2025-07-18 15:03:33
1
🇳🇵🇳🇵सुर्खेति थिटो🇧🇭🇧🇭 :
डाक्टर साहेब " यदि सक्नुहुन्छ भने अँषधिको, सिसिहरुमा अलिकति माया पनि मिसाउनुहोस !! ,,,, 📖किनकी सबैजना रोगले मर्दैनन् केही त त्यस्तो पीडाबाट मर्छन (जस्को रिपोर्टमा उल्लेख गरिएको हुँदैन एक्लोपन न रक्तचाप बढेको हुन्छ न ज्वरो आउछ न त भित्रभित्रै जीवन खिइरहेको हुन्छ यस्ता बिरामीलाई (ट्याब्लेट) चाहिदैन एक फोन एक नजर र तिमी एक्लो छैनौ भन्ने आवाज त्यही नै उनिहरुको औंषधी हो तर के गर्नु........!! हस्पतालमा त्यस्तो माया कहाँ पाइन्छ !! "" यहाँ लेखिएका सब्द: सुर्खेती ठिटो : बाट साभार गरिएको हो ii📖🙏❤