नेपाल मा घुसखोरी लाइ ठिक पार्न प्रत्रकार अपिल भाइ ठिक गरेउ
2025-07-18 18:28:10
687
गाउँ डुलुवा बुढा :
पत्रकार भनेको अपिल त्रिपाठी र दिवाकर जस्तो हुनुपर्छ सलाम छ अपिल जि
2025-07-18 22:58:53
191
aakash_kaushal_09 :
घुस दिने लाई पनि कारबाही हुनुपर्छ।। घुस त्यो केटि ले नदिए उसले घुस खान्थेन बरु अर्को चोटी प्रयास गर्नु पर्थ्यो त्यो केटि ले।।। कानुन सबलाई बराबर हुनुपर्छ घुस लिने र दिने दुवै लाई कारबाही हुनु पर्दछ।।। अर्को चोटी प्रयास पनि गर्न नखोज्ने अनि घुस दिने अनि एउटा मात्र फस्ने।। कोई नागरिक ले घुस नदेओस् देश आफै बन्छ।🙏🙏
2025-07-28 03:48:53
1
सुजान सुनार🌿 :
बल्ल ठिक भयो मलाई ट्रायलमा पास भएको थिए फेल बनाइदिएको यसैले हो। नछोको नि छोयो भनेर चोरहरु हेर्दै चोर जस्तो थियो
2025-07-18 20:15:06
105
Bhanubhakta Dhungana :
अपिल सर हजुरको नम्बर दिनुहोला म सँग अर्को एउटा यातायात व्यवस्था कार्यालयको कर्तुत छ
2025-07-18 21:18:37
197
@it's_____me_____bishal0 :
घुस लिने दलाल सबै बाहुन नै देख्छु त जता ततै😆😅
2025-07-18 19:44:13
31
Shrestha :
मृत्यु दण्ड नदिदा सम्म यस्ता भ्रष्ट्राचारी त कति आउछन, जान्छन
2025-07-18 21:51:56
105
Grg. Ryu 👌🐇 :
Diney wala haru pani karbahima parni parxa Hai sir sabai ma fail Ani uni haru ley nai sodhxan paisa diyera milxa vanera vaney paxi 2 janai lai hunu parxa
2025-07-18 20:01:16
27
suman :
पत्रकारिता भनेको अप्रिल त्रिपाठीको जस्तो हुनुपर्छ अनि पत्रकारिता भनेको दिवाकर शाहको जस्तो हुनुपर्छ
2025-07-18 19:15:41
165
basantiadhikari84 :
कति ठुलो डाकु रहेछ हामी ट्रायल दिन जादा हाकिम बनेर हामिलाई थर्काउने यहि चोर हो
2025-07-19 01:29:55
48
MBTGSTG :
सबै मिडिया गण्डकी छाड्के जस्तै हुनु पर्छ ।
2025-07-18 19:18:03
186
Biju vaii :
यहाँ त यति ठुलो डाकु छ! हामी ट्रायल दिन जादा हाकिम बनेर हामिलाई थर्काउने यहि चोर हो????? यस्तालाई छानबिन गरि कडा भन्दा कडा कारबाही होस!!!!!
2025-07-19 02:39:12
54
bijay dhewaju :
घुस लिने दिने दुवै देशको शत्रु हुन। घुस दिने लाई पनि लिने लाई भन्दा आधा कारबाही हुन पर्छ । 😃😃
2025-07-19 00:56:39
15
Kheman Karki :
अब अपिल काे पनि लास्टमा रबिकै जस्तो जेलतिर हुन्छ 🤣🤣🤣किनभने एमाले काङ्ग्रेस धेरै जसाे नेपालकाे कर्मचारी घुषखाेर मै आबद्ध छन् यस्तो घुषखाेरकाे प्रमाण बाहिर ल्यायकाे एमाले काङ्ग्रेसी ले पटक्कै मनपराउदैनन् 😜🤣🤣
2025-07-18 19:25:36
1
🖤. :
बल्ल ठिक्क भयो। 😂
2025-07-19 02:30:11
32
aahanoadgmail.com0 :
नेपालका बाहुन हरु कहिले सुध्रिने होला कुन मुखले भन्छन् हामी बाहुन धर्म युक्त को कर्म गर्छै भुटान ले बाहुनहरु लखेटेको जस्तै गरि नेपाल बाट लखटनु पर्छ नेपालि जनता ले अब जागुन पर्छ नत्र इ कलियुग का रावणले देश मात्र होइन जनता सहित बेच्ने छन् उनिहरुको बिस्वास नगर्नु धोका पाइएला
2025-07-18 22:47:30
6
Mr.Shrestha :
लिने ले त लियो भतुवाले तर यो दिनेलाई पनि हल्नु पर्यो खोरमा
2025-07-18 19:09:20
15
ARJUN MAGAR😘🤟💖💝 :
घुस लिने र दिने दुईटैलाई
कारबाही हुनुपर्छ । जय नेपाल जय नेपाली ।
2025-07-18 20:44:37
12
Saroj Shrestha8377 :
यो सनो हो सर। देश नै स्वाहा नै भैसक्यो।
2025-07-19 00:47:19
2
Xucchi Vut😘💕 :
यो दाई को खुब चरिफुरि थियो भौमान ले देख्नु भयो🤪🤪🤪
2025-07-19 01:49:57
31
Shiva Rana Rana390 :
नेपाली कर्म चारि लाई राणा शासन भय सुधार्न सकिन्थ्याे हाेला याे राणि शासन भयन सकिर्दैन बा उफफफफफ
2025-07-18 21:08:00
5
Surya Bhai :
ई नानिको जत्तिको हिम्मत र
अपिल सर को जस्तो पत्रकारिता हो भने घुस्या कर्मचारीको उठिबास लाग्छ 🙏🙏
2025-07-18 20:06:28
9
Aayukta Pokharel :
यो मान्छे त मलाई ट्रायल दिँदा पनि ठीक लाउँथेन।।।
ठिक्क पर्यो।।।
2025-07-19 01:35:50
12
सुदन बि सी :
sahi kam gahnu vayo apil sir
2025-07-18 17:54:23
4
Samu Aryal :
ठिक भो यो मान्छे कति ठुलो हुन्थ्यो हामि trail दिन्न जानि बेलामा मान्छे लाई मान्छे सोच्ने थिएन यस्तो पो रहेछ
2025-07-19 00:22:30
15
To see more videos from user @gandakichhakde, please go to the Tikwm
homepage.