🌺उपहार नै दीनु पर्छ भन्ने छैन उपहार भन्दा कयौं गुना उत्कृष्ट अनि सुन्दर हुन्छन मन देखीकोरीयका सब्दहरु💕
म हजुरलाई केही उपहार त दी सक्दीन ।सक्छु त यी मेरा सब्दले कोरीयका जिन्दगीका भोगाइ अनि दुख सुखका शब्द मीलन बीछोडका पीडा र प्रदेशीनुका पीडा ।यी मेरा सब्दहरु हजुरलाई राम्रो लाग्छ या लाग्दैन ।यदी लाग्दैन भने पनि सुन्दर नजर अनि सफा मनले पढीदीनुहोला पक्कै मैले लेखेका शब्द हजुरलाई सुन्दर लाग्ने छ साथी मैले हजुरलाई दीने भनेको यही मेरा शब्द हजुरको कमेन्ट मार्फत हजुरलाई दीने छु।🌺🌺🌹साथी जहाँ भय पनि स्वास्थ रहनुहोस खुशी रहनुहोस।भगवानले सदैब हजुरको रक्षा गरून् म हजुर प्रती कामना गर्द छु🌺बादल🌺❤️🌺💕💕