@deepak:❤️🙏आहा👌:उड्ने पन्छी को🌿🌺 पुग्ने ठाउँ कहाँ होला..?🌿🌺
बग्ने खोलीको🌿🌺 मिल्ने ठाउँ कहाँ होला..?🌿💞
यति सुन्दर भिडियो बनाएर🌿🌺 दुनिया सारा लाई 🌿💞नै खुसी को आभास 🌿🌺दिलाउन सक्ने 🌿💞हजुरको🌿💞बस्ने ठाउ कहाँ होला..?🌿💞 साच्चिकै उत्कृष्ट र सान्दर्भिक 🌿🌺अदभुत बेजोड प्रस्तुति लाई 🌿🌺म दुखी प्रदेशी🌿💞 को तर्फबाट 🌿💐उच्च सम्मान साथै सफल्ताको 🌿💞अग्रिम शुभकामना हजुर 🌿💞💐🙏❤️हजुर को बिग फ्यान हैत मपनि🌿🌺💞🙏