@तिम्रो मेरो संसार:🙏नमस्कार नमस्कार नमस्कार हजुर ढिलै भए पनि हजुरको सुन्दर भिडियो सम्म आएकी छु हजुरको यति सुन्दर भिडियो सबैको मन मुटुमा बस्न सफल होस् सबै बाट मान सम्मान मिलोस् भगवानको आसिस लागोस् सन्सारकै खुसी नै खुसी मिलोस् सफलताको लागी शुभकामना 🌺🌺🌺🙏♥️
2025-07-20 03:50:33
1
MR.B.PANDEY :
जीवनको हरेक मीठो भावना हजुरलाई,
सधै खुसी रहनु मेरो चाहना हजुरलाई!
अरु के नै दिन सक्छु,सदा आर्शिबाद छ,
लाखौं शुभकामना हजुरलाई!!!❤️🙏जीवनको हरेक मीठो भावना हजुरलाई,
सधै खुसी रहनु मेरो चाहना हजुरलाई!
अरु के नै दिन सक्छु,सदा आर्शिबाद छ,
लाखौं शुभकामना हजुरलाई!!!❤️🙏
2025-07-23 12:48:18
1
Krishna bhujel :
❤️🙏आहा❤️जीवनमा🌹कसैको🌹अगाडि🌺हजुरको🥰नजर❤️नझुकोस❤️हजुरको🌺इच्छा💞आकांक्षा🌹सदा🌸सगरमाथा झै🌸उच्च🌸अटल🌸रहोस्🌹तपाईंको🌸जीवन🌹सुखमय💞रहोस🌹भगवानको🌹आशिर्वाद 🌹मिलोस💞 शुभकामना छ हजुरलाई❤️🙏🙏🙏
2025-07-22 06:36:15
1
omparkash Bhusal :
उदाउँदो सूर्यको किरण जस्तो चम्किलो मुहार होस् पूर्णिमाको जुन जस्तो उज्यालो सफा मन होस् सगरमाथा जस्तो उच्च मानसम्मान होस् हजुरको शिर कसैको अगाडि नझुकोस हजुरको पाइलाहरु गन्तब्य सम्म पुग्न सफल रहोसI💞💞💞💞
2025-07-20 10:06:35
1
GOPI BHATTARAI :
🌹🙏🇳🇵🖋️कला आफैमा सुमधुर छ, मनोरंजन भाग्य
र समय बिचको अनौठो संयोजन हो,अझै
अर्थपूर्ण हुन्छ जिन्दगी सधैभरी हर्ष उमङ्ग
अनि हासोले भरियोस सफलताको अग्रिम
शुभकामना🇳🇵🙏🌹✍️
आहा कति सुन्दर भिडियो नि सुन्दर भिडियो हजुरको सधै यस्तै भिडियो देख्न पाउँ कहिले पनि दुःख कष्ट नहोस् सबैको माया मिलोस् भगवानका आशिर्वाद लागोस् सफलताको अन्तिम शुभकामना हजुरलाई❤️❤️❤️❤️💗🌺🌺🌹🌹
आहा लेख्नलाई कलम होईन शब्द राम्राे हुनुपर्छ हेर्नलाई आँखा होइन मन राम्राे हुनुपर्छ साच्चिकै सुन्दर छ हजुरको भिडियो दिल खोलेर लाईक कमेन्ट गरकाे छु सधैंभरि मिठा मिठा प्रतिभा ल्याएर हर कोहीको ढुकढुकी बनेर बस्नु हजुरको प्रगति देखेर जल्ने जलिरहन्छन् कुरा काट्ने काटिरहन्छ ढल्ने ढलिरहन्छन् अरुको अगाडि हजुरको नजर कहिले नझुकोस्। हजुरको इच्छा आकाक्षा सदा सगरमाथा झैँ उच्च अटल रहोस्। तपाईँको जीवन सुखमय रहोस् भगवानको आशीर्वाद हजुर हिँड्ने बाटो भरि फुलै फुलको बगैँचा होस् थकाई लागे चौतारी मिलोस्। प्यास लागे अमृत मिलोस् गर्मी भए स्वच्छ पवन मिलोस् ढुंगा खोजे देवता मिलोस् ❤️
2025-07-21 05:23:43
1
Mr-Thapa21 :
beautiful hajur❤️5 copy link done hajur❤️
2025-07-20 13:14:07
1
bishnukc :
@bishnukc: 🖤: :💔: 🌺जिन्दगीको🌿🌸सारा🎋खुशी🌸🌿मिलोस🌺भगवान🌸🌿सधै🌺दाहिना💐हुन🎋कसैको🎋नजर🌸🌿नलागोस🥀आटेको🎋सबै🌻पुगोस सफलता लेजिन्दगीको🌿🌸सारा🎋खुशी🌸🌿मिलोस🌺भगवान🌸🌿सधै🌺दाहिना💐हुन🎋कसैको🎋नजर🌸🌿नलागोस🥀आटेको🎋सबै🌻पुगोस सफलता ले सगरमाथाको सिखर चुमोस 🌿 जीवन सदा सुखमय बनोस सफलताको शूभकामना हुजुर सगरमाथाको सिखर चुमोस 🌿 जीवन सदा सुखमय बनोस सफलताको शुभकामना
2025-07-21 06:17:08
1
Dipa ghimere :
misa you mayalu💟💟🌺🌺💟🌺🌺🌺💟💟💟💟🌺🌺🌺🌺💟💟💟💟💟💟🌺🌺🌺🌺🌺🌺♥️♥️♥️♥️♥️♥️♥️♥️♥️💗💗💗💗💗💗💗💟💟💟💟💟💟💟🌺🌺🌺🌺🌺♥️♥️♥️♥️♥️♥️♥️♥️
2025-07-20 11:07:59
1
mansinghchhetri :
super beautiful ❤️❤️❤️💐💐 nice song ❤️❤️💐💐 nice video hjr ❤️❤️❤️💐
2025-07-20 15:21:49
1
Devi Kumari Khadk275 :
Aaaaaaaaaaaaaaaaaaaaaaaaaah so nice meri piyari piyari friend love you love ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
2025-07-20 09:22:37
1
🌺Lali Gurash 🌺 :
🌺:🌺:आहा हेरेर💓आँखा💓नथाक्ने💓लेखेर✍️शब्दमा💗नअटाउने💓बोलेर💓व्यक्तगर्न💗नसकिने💓हजुरका💓हरेक💓 प्रस्तुति💓लाई💓सम्मान छ बिग फ्यान 🌺
2025-07-20 02:50:56
1
शिबभक्त मौदगल्य झापाली :
🥀🤩सबैको हातहातमा मोबाइल देखेर झापाली शिबभक्तलाई पनि रहर लागेर किनेको🤩पैसा नभएर उधारोमा किस्ताबन्दिमा तिर्ने गरी💝टिकटक हेर्न लागेको तपाइको यस्तो रमाइलो भिडियो आयो,हेर्दैछु🤩उता उधारो दिने पसले कराएको करायै छ💜तर यो भिडियो हेरेर मलाई चाहिँ एकदम आनन्द भइरहेको छ💙यसैले पसलेको गालि खाए पनि सहेर तपाइको अभिनय हेरेर बसिरहेको छु🤩लौ जा🤩जयशम्भु🥀
2025-07-20 10:57:12
1
omkunwargopal :
आह💞 मस्त,खूसि🗣 का लहर vdo 📽मै याई बसेक्ष 👌ह्जुर माया 💋का कोपिला 🍃लाग्दै🍒 जावोस 🤳
मन को बाटो hjr लाई 🙏🌹🙏
2025-07-20 09:33:50
1
Damodar Mudbhari :
सुन्दर होनि हजुर आहा
2025-07-23 12:59:22
1
MR.B.PANDEY :
आहा!कति सुन्दर तपाइ सधै फरयुमा आउनुस,
टिकटक दुनियाँमा रमाउनुस!
जिन्दगी त एक-चोटि पाइन्छ
त्यसैले हाँसी-खुशी यसरि नै रमाउनुस!!❤️🙏🙏आहा!कति सुन्दर तपाइ सधै फरयुमा आउनुस,
टिकटक दुनियाँमा रमाउनुस!
जिन्दगी त एक-चोटि पाइन्छ
त्यसैले हाँसी-खुशी यसरि नै रमाउनुस!!❤️🙏🙏
2025-07-23 12:48:51
1
omparkash Bhusal :
जिन्दगीको अमूल्य उपहार स्वरूप दुई शब्द हजुरको लागि हजुरको जीवन सधैं हाँसीखुसी बितोस् भगवानले सधैं रक्षा गरुन् जिबन मा कहिले पनि दुख को अनुभूति नहोस् सफलताले उच्च शिखर चुमोस अनगिन्ति शुभकामना।🙏💞🙏💞