यों कमेन्ट् पडने लाई भगवान् ले रक्षा गरुन् पुर्णिामाको जुन जस्तो मुहारमा मा बादल न लागोस जति टाढा भय पनि तारा जस्तै चम्किरहनु सधैं भरी सबै को माया मिलोस् आफू पनि खुशी हुनु जिवनमा सधैं भरि अरूलाई पनि खुशी राख्नु जिन्दगी मा कहिले दुःखी न हुनु सधैं सुखको साथ दिनहरू बितोस हजुरको अभिनय ले जिवनमा नया आयम ल्याओस शुभकामना🙏हजुरलाई ❤️❤️TikTok bat देखि जोडियको यो हाम्रो नाता सदा सदा रहीरहोस 💕💕❤️🙏🙏💕❤️❤️
2025-07-28 05:29:44
0
prem upreti :
wow sundar video ❤❤💖💖
2025-07-24 00:55:36
0
🌹🌹S🥀🥀 D🌺🌺 R 👈️ :
दिनको घामलाई बादलले छेक्ला रातको जुनमा दाग देखिएला तर हजुरको उत्कृष्ट टिक-टक video मा कुनै पनि किसिमको खोट लगाउने ठाउँ देख्दीन्न सुन्दर प्रस्तुति सबैको मनमुटुमा बस्न सफल रहोस् लाखौं लाख सुभ:कामाना हजुरलाई म उहि अर्घाखाँची को अपरिचित यात्री S D R मार्फत