@mca_batik: You Don't Even Know Me #liriklagu #costess #aestheticvibes #citylightvibes #jakarta

MCA aesthetic
MCA aesthetic
Open In TikTok:
Region: ID
Monday 21 July 2025 01:29:09 GMT
980
19
1
2

Music

Download

Comments

kekey_aesthetic
Kekey aesthetic :
❤️‍🔥❤️‍🔥❤️‍🔥
2025-07-28 23:27:13
0
To see more videos from user @mca_batik, please go to the Tikwm homepage.

Other Videos

(post)  :- शुभ स्वस्तिक अस्पताल को लापरबाही। असोज १५ मोटरसाइकल दुर्घटना मन्दिप चुरौटे को घाईते भई जनसेवा अस्पताल लगियो । भिडियो एक्सरे गरेर हेर्दा छातीमा रगत जमेको छ एकचोटी सिटि स्क्यान गर्नुपर्छ भन्यो र हामी ले शुभ स्वस्तिक अस्पताल ल्याउँदा चेक गर्नु अगाडि पैसा नतिरी सेवा दिदैनौ भनेर बिरामीलाई रोकेर राखियो( जबकि अस्पताल अगाडि बिरामीको घर छ । )पैसा तिरेको बिल दिए पछि बिरामीको सिटि स्क्यान भयो, रिपोर्टमा एपेन्डिसाईट छ यो फुटेको हुनाले तुरुन्त अपरेसन गर्नू पर्ने भनेर भनियो । बिरामी लगेर जनसेवा अस्पताल गयौ । अस्पताल ले O पोजेटिभ रगत तैयार गरेर राख्नुस् भनेपछि रेडक्रसको अध्यक्ष भुवन खड्कालाई जानकारी गराई रगत संकलन गर्ने काममा सहजता अपनाई दिनुभयो।  जनसेवा मा विदामा बसेको डा. सुमन सिंहलाई रिपोर्ट पठाईयो । रिपोर्ट अनुसार तुरुन्त अपरेसन गर्नू पर्ने देखिएकोले डा. सुमन आउनु भयो र बिरामीलाई हेर्नू भयो , बिरामी जाँच्दा एपेन्डिसाइट नदेखिएको हुनाले सिटि स्क्यान रिपोर्ट गलत सावित भयो । जनसेवा अस्पतालले औषधिकै माध्यमबाट बिरामी ठिक गरेर घरमा हिजो (असोज १९ गते)  घर ल्याएउ। गलत रिपोर्ट आएको कुरा त्यहि दिन मैले असोज १५ नै शुभ स्वस्तिक अस्पतालको सञ्चालक दिपक कार्की लाई जानकारी गराए । उहाले बूझेर कल ब्याक गर्छु भन्नूभयो तर आज ५ दिन भयो उहा संग सम्पर्क हुन सकेन । बरु उल्टै डाक्टरले फेरी सिटि स्क्यान गर्नूस् पैसा लिदैन भन्ने कुरा गर्नु भयो । यो कत्तिको उचित हो ? म जस्तो धेरै पिडित रहेछन शुभ स्वस्तिक अस्पतालको सेवा बाट । यो कुरा सबैमा जानकारी होस भनेर मैले लेखेको हुँ।  यदि अरु पनि कोहि पिडित हुनुहुन्छ भने हाम्रो आवाज संगै सहकार्य गरौ आज नबोले कहिले बोल्ने ? शुभ स्वस्तिक अस्पतालले गल्ती स्वीकार गरेर न सच्चिने ?? #shubhaswastik_hospital#higligths #foryoupage #viral

About