आहा 🌹कति मिठाे❤ सयौं पटक💯 हेरे पनि यि आँखा नथाक्ने ♥️अनमोल सुन्दर 💯प्रस्तुति 🥀हजुरकाे जति नै तारिफ गरे पनि कहिल्यै नसकिने समयको भावजुत सङ्गै हजुरले याे अमूल्य समय लिएर 💘बनाउनु भएको सुन्दर भिडियो हेर्न पाएकाे छु💘हजुर संधै हाँसी खुसि रहनु होला सबैको मन मुटुमा बस्न सफल हुनु होला🌹कहिलै पनि दु:खि नहुनु होला💐हजुरको यति राम्रो उत्कृष्ट प्रस्तुतिलाई मेरो अन्तर हृदय देखि नै उच्च सम्मानका साथ अझै अर्को नयाँ 🎸प्रस्तुति को पर्खाईमा बस्ने छु💖हजुरलाई सफलताको धेरै धेरै शुभकामना🙏🏼💘💐🌸
💘💘