यो रुखमा बुद्धले ध्यान गरेका होइनन् । बुद्धको मावल गाउँमा रहेको हुँदा बुद्धलाई रुखसंग जोडेर बुद्धकालीन भनिएको मात्र हो ।
2025-07-21 23:50:43
10
Bhandari :
सबै देबदहबासी यता हाजिर हुम्त🥰🥰
2025-07-23 07:21:55
3
Paru :
om🥰🥰🥰
2025-07-21 23:16:05
3
@mk@rki :
गहु को सिजन मा सुगा ले यो रुख मा लगेर खाने गर्छन त
2025-07-22 00:38:37
3
Kalpana khadka :
भगवानको बास छ त्यहाँ 🙏♥️
2025-07-22 08:12:05
2
Hari Narayan Tharu :
बहुत राम्रो, यसलाई संरक्षण गर्नु पर्छ
2025-07-21 22:03:54
2
S_raj :
देवदह ८ मा हो
2025-07-21 17:32:01
2
Khagendra Dahal :
५०० बर्ग मिटर होला ।
2025-07-21 23:53:44
2
yadav 😘✌️ girl :
बुद्वम शरणम गछामी
2025-07-21 20:23:44
2
शिवप्रसादकाफ्ले :
देवदह ९ होइन ८ हो ।
2025-07-22 00:38:24
2
shrestha817 :
योखबर.गरेकोमा.धन्नेबाद
2025-07-22 08:48:25
2
Himalaya b lama :
प्रकृतीको देन हो ।भगबानरुपी रुख ।यो रुखको संरक्षक गर्नु हामी सबैको कर्तब्य हो ।।❤️❤️❤️❤️❤️
2025-07-22 22:25:15
2
narayanshrestha8884 :
गफअलिधेरैभयो केपि रबिलेझै गफनहानेहुने झम्मपरेको ठुलोएरिमा फैलिएको पक्कैहो तर गाैतमबुद्दले तपस्यगरेको कागचरा हात्तिनजाने कुराझुटहो योरुखकोपातझरछ तर अरुरुखकोझै एकैचोटिसबैपातझरदैन तेसैलेहरियो भइरन्छ हागाकाटनदिदैन काटदाअनर्थहुन्छभन्नुगफहो यहाम गइरनिठाउहो
2025-07-21 18:58:16
2
पारु केसि_06😍 :
Ma pani gako chhu 3patak
2025-07-22 23:28:48
1
♥️magarni♥️pun♥️🌹🌹🌹 :
mero gauma xa🙏🙏🙏🙏🙏
2025-07-21 23:30:08
1
kaushilasharma143 :
ॐ शान्ति ॐ शान्ति ❣️❤️❣️❤️❣️❤️
2025-07-21 23:21:37
1
Bhoj Bahadur k.c :
अब नेताले भारतलाई बेच्दिन्छ😎😎
2025-07-21 19:02:03
1
Roshna Koirala659 :
ॐॐॐॐ जय जय जय श्री 🥰राधाकृष्ण को 🥰जय जय जय होस्🥰 हाम्रो परिवारमा🥰ॐॐॐ जय🥰 शम्भो🥰ॐ म चितवन बाट हो जय जय शक्ति 🥰 माता🥰जय होस् भगवान हजुरको सधै भरि आशिर्वाद 🥰मिलिरहोस्🥰
2025-07-22 05:33:57
1
कान्छि छाेरि❣️ :
वडा न 9 हाेईन ल दाइ 🙄 थाहा नभएको कुरा नभन्नुस😏 म याे पाकडि बाट 20 मिनेट काे फरक मा बस्ने मान्छे हाे सानै बाट खेलेर हुर्केको मान्छे हाे हाम्रो गाउँ हाे वडा न 9 याे पकडि काे वडा न: फरक छ