Darjeeling ko manxe k khanxa ho kati ramro hunxa voice 💝
2025-07-23 03:58:36
214
Bibek :
Body nai siringa vayo❤️🩹😭
2025-07-23 14:50:10
121
Mr-RAI :
Talent jati sabaii Darjeeling mai ho ko Kya ho❤️❤️
2025-07-23 13:16:58
39
🅡🅞🅢🅗🅐🅝 🅖🅤🅡🅤🅝🅖🫰🏻 :
mo ni darjeeling bata ho tera gana awdaina😂
2025-07-23 15:34:12
9
मामा :
@मामा : @मामा : @मामा : भिडियो भनेको त यस्तो पो हुनपर्छ, हिरा भन्दा कम छैन। आजकल जस्तो पायो त्यस्तै भिडियो हाल्छन मान्छेहरु, तर यो भिडियो ३०°, ४५° वा ९०° मा हेरेपनि सुन्दर देखिन्छ। यो भिडियो देखेर जो कोहिलाई पनि फस्ट साइट लभ पर्न सक्छ। त्यसैले होशियार हुनुहोला। यस भिडियोलाई सङ्ग्रहालयमा लगेर राख्ने हो भनेपनि लाखौले हेर्न आउनेछन्। करोडौंमा लिलाम पनि हुन सक्छ। मैले यति राम्रो भिडियो देखेकै थिएन। कसम धरोधर्म हो के। अझ त्यो चम्किलो मुहारको तारिफ मैले गर्न छुटाए भनेर नरिसाउनु होला। चम्किलो धपक्कै बलेको मोहडा, आहा कति राम्रो के। जुनताराले पनि हजुरको यो चम्किलो मुहार देखेर डाहा गर्छ, त्यो केश, त्यो आँखा, त्यो त्यो हँसिलो मुहार, आहा साँच्चै कति मिलेका र सुहाएका हुन सबै कुरा। तपाईलाई त भगवानले दिनरात मेहेनत गरेर यस्तो राम्रो बनाएर पठाएका हुँदा हुन है। भयो छोडनुस् तपाईंको सुन्दरताको बयान गर्न त 500 पानाको किताब नै लेख्नुपर्ने हुन्छ, त्यसैले यँहा बयान गरेर साध्य छैन। अझै गर्थे बयान तर अहिले अबेर भएछ, ल किप इट अप जो पायो त्यहीलाई यो भिडियो नदेखाउनु होला फेरि हृदयघात को शिकार होलान। ल जादाजादै एउटा सल्लाह दिन्छु,कि हजुरको यो सुन्दर, चम्किलो अनुहारले फिल्म खेल्नुभयो त सुपरहिट हुनेमा कुनै शंकै छैन। त्यसैले अब फिल्म क्षेत्रमा लाग्दा हजुर रातारात सुपरस्टार बन्नुहुन्छ😘
2025-07-30 18:38:50
0
Suman Tamang Vlogs :
Oii Jiu neii siringa vayo ta yarr voice ta dami cha ta 2 jana ko neii❤️❤️❤️👌👌👌👌
2025-07-23 05:16:18
8
ʀᴀᴢᴜ :
Wow both of you appreciate 🖤
2025-07-23 17:25:43
20
👤Ba❕ग🕴️re :
Ksm Voise matra Haina Mancxa ne man Paro malai taw to be continued dede hru 💐🫀🫶🏽
2025-07-23 07:54:27
12
Prakash Lines :
Ram Ram कति राम्रो video यता बाट हेर्दा नि राम्रो, उता बाट हेर्दा नि राम्रो, उठेर हेर्दा नि राम्रो, उफ्रेर हेर्दा नि राम्रो ! सुतेर हेर्दा नि राम्रो, बसेर हेर्दा नि राम्रो, सिधा परेर हेर्दा नि राम्रो, बाङ्गो पारेर हेर्दा नि राम्रो
बयान गर्ने सक्दिन म आहा कति राम्रो video!
देख्न त मुन पनि देखेको हो, जुन पनि देखेको हो, २४ carat को सुन पनि देखेको हो, तर यस्तो फोटो...!! अ ह कहिले देखेकै थिएन। यो video हैन यो त तस्बिर हो । धर्तिको कस्मीर हो ।
सगरमाथा को सिर हो। बाकी तारिफ अर्को video मा धन्यवाद !
2025-07-23 14:34:19
12
विजय मगर :
My fav songs amazing voice❤️😍
2025-07-23 05:42:08
5
म आए ल👻 :
wow supop 👌👌
2025-07-23 03:33:21
2
(^_^).........(-_-) :
kanha so jara Pani gaunu Paro ❤️
2025-07-23 04:00:30
17
Raju Sunar :
unbelievel , unreal voice , so amazing 🥰☺️
2025-07-30 15:48:06
1
chifuyu 🪱 :
back ground song aali badi voyo 🙏
alii sanu voyo vaye aaja ramro sunityo Hola ❤️