❤️🙏नाता सम्बन्ध tiktok को भए नि मुटु भरि सजिएर बसेको छ भेटघाट होला नहोला अलग कुरा तर जिन्दगी भरि सम्झना रहिरहने छ। सुन्दर स्वभाव सहितको यति सुन्दर भिडियो यो जुनि मात्र नभई सातै जुनि अजम्बरी रहिरहोस हजुर काे ऐति धेरै सुनदर भिडियो लाई मैले पनि दुई शब्द कमिनट गरन पाउँदा धेरै खुसि लागाे हजुर अाउदा दिन हरुमा पनि हजुर काे भिडियो ऐसतै देखन पाहियाेस सुभकामना ❤️🙏
2025-07-23 03:00:32
0
पोख्रेली 🇳🇵कान्छो :
आहा कहाँबाट कसरी सुरु गरम ,हजुरको सुन्दर उत्कृष्ट अभिनयको तारिफ गर्न शब्दकोशमा भएका सम्पुर्ण शब्दपनि कम हुन्छ्न,भगवानको आषिर्वादले जिबनको हरेक मोडमा खुसी नै खुसी मिलोस,जीवन सोचेको भन्दा पनि सुन्दर बनोस,हजुले चालेका हरेक कदम कदममा सफलता नै सफफता मिलेर जीवन सुखमय बनोस,फुल खोज्दा बगैँचा,ढुङ्गा खोज्दा देबता,शितल खोज्दा छहारी,पानी खोज्दा अमृत,मिलोस सफलताको सुभकामना ❤️❤️❤️🙏🙏
2025-07-23 18:46:41
0
Mr. DOT :
🥰🥰🥰
2025-07-26 01:46:39
0
indus__khanal :
🥰🥰🥰
2025-07-25 21:34:26
0
🇴 🇨 🇹 🇴 🇧 🇷 :
❤️❤️❤️
2025-07-25 00:40:57
0
MA Collection LLC :
❤️❤️❤️
2025-07-24 04:58:48
0
पोख्रेली 🇳🇵कान्छो :
wow🌺wow🌺wow🌺wow🌺wow🌺wow🌺wow🌺wow🌺wow🌺wow🌺wow🌺wow🌺
2025-07-23 03:02:24
0
To see more videos from user @khushigyawali1905, please go to the Tikwm
homepage.