नानी तिम्रा बाले पनि पहिला बाटोघाटो बनाइदिन्छु भनेर त्यो ठाउँबाट धेरै भोट जितेर लगे तर बनाउनु भएन अबो तिमीले सक्छौ भने त्यो ठाउँको बाटो बनाइदिनु है माङ्सेबुमा गएर सेल्फी हानेर मात्र हुँदैन र गरिब दुःखी जनतालाई आश कहिले नदेखाउनु तिमी सच्चा हो भने त्यो ठाउँमा विकास गरेर देखाउ तिमीले भोट माग्न पर्दैन आफै जनताले दिन्छ