@Raju vai:Raju vai♥️♥️♥️♥️♥️: आउँन लाई ढिलाे चाँडो हुनसक्छतर पनि हजुर को सुन्दर अभिनय लाई दर्शन नगरि अथवा सानु कमेन्ट नछोडी म यहाँ बाट अलि कति पनि पाईला सार्ने छैन आहा कति सुन्दर प्रस्तुति आखामै लुकाएर राखेर हेर्न मन लागेको बेलामा यसो निकालेर हेरौं जस्तो लाग्ने खालको सुन्दर प्रस्तुती मा भिडियो बनाउनु भाको रहेछ दुनियानै भुलाएर रम्न मन लाग्छ खैके शक्ति छ साथिको सुन्दर भिडियोमा मुटु भित्रै सजाएर राख्न मन लाग्छ हजुको सान्दार मनमोहक प्रस्तुति लाई हिरदय देखीं उच्च सम्मान सहित सफलताको शुभकामना छ 🌺🌺 हजुर 🙏
2025-07-24 10:03:12
1
@amar.bohara :
sundar prshtutihjur ❤️❤️💗💗🌺🌺🌹
2025-07-24 18:13:00
1
Sitaram sharma :
🙏🙏राधे राधे हजुर मुस्कान🌺 उसैको राम्रो हुन्छ जस्ले 🌺हजारौ दु:ख लुकाएर मुस्कुराएको हुन्छ अभिनय 🌺उसैको राम्रो हुन्छ❤️जस्ले कलालाई बुझेर आफ्नो ❤️❤️अभिनय देखाउछ उसकै राम्रो हुन्छ ❤️सफलताको अनगिन्ती शुभकामना 🙏🌺🌺🌺
2025-07-25 08:42:31
1
Bimala Shahi :
आहा कति सुन्दर मिठो प्रस्तुति🌺 सुन्दर प्रस्तुति हजुरको धेरै राम्रो छ हजुर 🌺 किरण जिन्दगीमा खुसी नै खुसी मिलो सफलता नै सफलता मिलोस्।🌺🌺🌺 फुल जस्तै जिन्दगी सधैँ यस्तै नै रहिरहोस् अझ मरी नै होस्🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
आहा कति राम्रो💚 प्रस्तुति मिठो ❤संगीतको साथमा💚 उस्तै राम्रो हजुरको अभिनय❤️जति हेरे पनि❤️हेरिरहन 💚 मन लाग्ने उत्कृष्ट छ 🙏🙏♥️
2025-07-24 10:48:00
1
bishnukc :
@bishnukc: I salute your beautiful art💎 💕 I praise you💎 🙏💕 No matter how much I praise you💎 💕, it is not enough💎 💕 I wish you success💎 Sir!!🙏
2025-07-25 05:37:36
2
तारा प्रसाद उपाध्याय :
खुसि नै खुसि मिलोस जिवनमा सधै सफलता नै सफलता मिलोस सारा संसारकै माया मिलोस भगवान्को आशिष लागोस सफलताको सुभकामाना 💚💚💚🙏
2025-07-26 14:27:40
1
MR.B.PANDEY :
सागरसरि चोखो माया अनि जिवनभरि याद दिलाउने🥀💖🥀मित्रताको चिनो एउटा सानो कमेन्टबाहेक अरु केनै दिनसक्छुर💖🥀💖हजुरको एति राम्रो प्रस्तुतिलाइ हृदयदेखिनि उच्च सम्मान चढाएँ स्विकार्नुस ल💖🥀💖🙏
2025-07-24 11:44:24
2
पाण्डे भोला :
हजुरका आँखाको हेराईहरु यति गहिरो लाग्छ कि,बगेको पानीनै सुकाई दिन्छ!त्यो मन्द मन्द मुस्कान यति मिठो छ कि खसेको आँसुनै रोकि दिन्छ!श्रदय साथी!✍️✍️✍
@हिमाल: 🌹🙏ओठमासधैं मुस्कान होस् जिन्दगीको हरेक नजिक सधैँ हजुरकै होस् भगवानले सधैं दाहिने नआओस् सफलताले शिखर चुमोस कहिले पनि दुःख कष्ट नआओस् अनगिन्ती शुभकामना हजुर
2025-07-26 14:26:45
1
Hom Thapa667 :
nice pastuti
2025-07-25 14:54:55
1
तिम्रो मेरो संसार :
@तिम्रो मेरो संसार:फ्रेममै राखेर सजाई दिउ जस्तै लाग्छ, मन्दिरमै लगेर चढाई दिउ जस्तै लाग्छ, हजुरको उत्कृष्ट भिडियो सन्सारै भुलेर हेरिरहु जस्तो लाग्छ🙏किनहो आखा भित्र बसेकाे तस्बिर जस्तै लाग्छ🙏ओठ भित्र लुकेकाे मुस्कान जस्तै लाग्छ, हजुरकाे सुन्दर भिडियाे छाति भित्र चलेकाे धड्कन जस्तै लाग्छ❤️छाँया बनी पछ्याउन मन लाग्छ❤️हावा बनि उडेर आउन मन लाग्छ❤️खै के शक्ति छ हजुरको सुन्दर प्रस्तुतिमा❤️जति हेर्यो उति हेरीरहुं लाग्छ❤️हुनत इ मेरा दुई शब्द कमिनै हुन्छन हजुरको यो सुन्दर भिडियोलाइ ,तर पनि हरेक शब्दमा न्यानो मायाँ अनि हजुरका हरेक प्रस्तुतिमा मिठो सम्झना लिएर सधै आउनेछु अनगिन्ती शुभकामना अनि मीठो सम्झना प्रिय् मित्र❤️🥀🥀🥀🥀🥀
2025-07-25 00:15:51
1
db ghising 1 :
आ हा सुन्दर उत्कृस्ट प्रस्तुती हजुरको जति बयान गरेनी कमै हुन्छ हजुर ढिला चाडो हुन सक्छ हरेक प्रस्तुतिलाइ फुल सपोट गर्नेछु हजुर🥰🥰🥰🥰🥰
2025-07-28 14:04:38
1
Dan B Khamcha :
wow wow nice
2025-07-24 15:34:40
1
Sitaram sharma :
🌺:हरेक❤️दिन💐 शुभ बनोस💐 हरेक समय ♥️सफल बनोस 💖हरेक कदम कदममा 🌺सफलता नै❤️सफलता💖 मिलोस 💐भगवानको 🌺आशिश 💐मिलोस 💐जिबन♥️सदा सुखमय ❤️बनोस 🌺फुल खोज्दा बगैचा 🌺मिलोस 🌺ढुगो खोज्दा देवता मिलोस 💐शितल 💖खोज्दा छहारी 🌺मिलोस ♥️पानी 🌺खोज्दा अमृत ❤️मिलोस 🌺जिबन सोचे को ♥️भन्दा पनि🌺 सुन्दर होस 🌺सबैको साथ 💐सपोट अनि❤️माया मिलोस🌺,अनगिन्ती शुभकामना🙏🙏🌺 ❤️❤️❤️❤️
2025-07-25 08:41:50
1
buddha thapa :
wow hor ❤️❤️👍👍
2025-07-24 13:45:41
1
Hastakala Adhikari :
आहा कति सुन्दर मिठो प्रस्तुति🌺 सुन्दर प्रस्तुति हजुरको धेरै राम्रो छ हजुर 🌺 किरण जिन्दगीमा खुसी नै खुसी मिलो सफलता नै सफलता मिलोस्।🌺🌺🌺 फुल जस्तै जिन्दगी सधैँ यस्तै नै रहिरहोस् अझ मरी नै होस्🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
2025-07-27 07:05:45
1
To see more videos from user @radha.pandey86, please go to the Tikwm
homepage.