@Raju Ghimire:आहा कुन शब्द ले सम्बोधन गरू त्यो शब्द नै छैन मेरो शब्द कोष मा जति हेरेपनि न थाक्ने मेरो आँखा जति हेरेपनि धित नमर्ने हजुर को शुन्दर भिडियो लाई मुटु को ढुकढुकी मा सजायर राख्ने छु अरु त म के दिन सक्थे र टाढा भय पनि लाईक कमेन्ट बाट सानो सम्झना स्वरूप दुई शब्द को अक्षर ले छोडेर जादैछु ❤️❤️👌👌💘💘