❤️आउदैन बगेको खोला हाम्रो भेट होला नहोला टिकटकको माध्यम बाट चिन जान भऐको साथी हो यो पबित्र नाता हाम्रो कहिले नभुल्नु होला ह्जुर धेरै धेरै मिठो सम्झना र मिठो मायाँ छ अनि जसरी हजारौं फुलको भन्दा एउटा चमेलि फुल को सुगन्धले मन आन्न्धित बनाउछ नि उस्तै टिकटकमा हजुरको प्रस्तुतीले मन मुटु छोएको छ लेख्दा लेख्दै म सँग शब्द नै सकियो के भनेर कमेन्ट गरु सम्झिन्छु हजुरको यो प्रस्तुति को अगाडी मेरो हरेक शब्दहरू फिका हुनेछन् तर पनि सानु कमेन्ट छोडेर गएको छु मन मुटु देखि उच्चा सम्मान गर्दै सफलताको अनगिन्ती सुभ कामना🙏🥰